शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

दुनियाँ

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन, ४ असोज । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन्...

लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु

काठमाडौं, ३ असोज । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।  १७ सेप्टेम्बरमा पनि...

कडा सुरक्षाकाबीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

काठमाडौं, २ असोज । भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । आज पहिलो चरणको मतदानमा राज्यको...

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं, २ असोज । उत्तर कोरियाले फेरि अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । दक्षिण कोरियाले यो...

विश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा

लन्डन, २ असोज । विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भर एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मंगलबार घोषणा गरेको छ । द गार्जियन मिडिया ग्रुप (जिएमजी)ले...

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए राजीनामा, आतिशीले गरिन् दावी पेश

काठमाडौं, १ असोज ।भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिनु भएको छ । केजरीवालले राज्यका उपराज्यपाललाई फ्नो राजीनामा बुझाउनु भएको हो । केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दावी...

आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने

काठमाडौं, १ असोज । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना नियुक्त हुनुहुने भएको छ । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम...

जापानमा ‘एच२ए रकेट’को प्रक्षेपण पुनः स्थगित

टोकियो, १ असोज । दक्षिणपश्चिमी जापान टापुको अन्तरिक्ष केन्द्रबाट सूचना सङ्कलन गर्ने उपग्रह बोकेको एच२ए रकेटको निर्धारित प्रक्षेपण सोमबार दोस्रो पटकका लागि स्थगित भएको रकेट निर्माताले बताएको छ । मित्सुबिसी हेभी इन्डस्ट्रिज लिमिटेडले कागोसिमा...

फ्रान्स र इंग्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ । समुन्द्री मार्गबाट ​​फ्रान्सबाट इंग्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ । फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो । प्राप्त जानकारीकाअनुसार स्थानीय समय अनुसार राति १ बजे डुङ्गा बोलोग्ने–सोस–मारेको उत्तरमा...

टर्किएमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

इस्तानबुल, ३१ भदौ । टर्किएको उत्तरपश्चिमी साकारिया प्रान्तमा रहेको पास्ता कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटना हेन्डेक जिल्लाको औद्योगिक क्षेत्रको अनाटोलियन राजमार्ग नजिकैको ओबा...

ट्रम्पमाथि फेरि गोली प्रहार, सुरक्षा व्यवस्था कडा

काठमाडौं, ३१ भदौ । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ । सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार...

मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

काठमाडौं, ३० भदौ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिनु हुने भएको छ । उहाँले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी...
1 2 3 690