शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दुनियाँ

बाह्र घन्टापछि कराची विमानस्थल सुरक्षा नियन्त्रणमा

कराची, २६ जेठ । पाकिस्तानको कराची विमानस्थल १२ घन्टापछि मात्र त्यहाँको सेनाले सुरक्षा नियन्त्रणमा लिइएको जनाएको छ । आइतबार रातिदेखि सुरु भएको हतियारधारीहरुको आक्रमणमा परी सो विमानस्थलका कर्मचारीसहित कम्तीमा पनि २४ जनाको ज्यान गएको...

नाइजेरिया र केन्याले पर्यटन उद्योगमा सहकार्य गर्ने

लागोस, २५ जेठ । दुबै मुलुकमा आगामी १२ महिनाभित्र पर्यटन उद्योगको विकासको रुपरेखा तयार गर्नका लागिको नाइजेरिया र केन्या सरकारबीच सहमति भई सहकार्य गर्ने भएका छन् । राजधानी आबुजामा आयोजित पत्रकार सम्मेलनमा नाइजेरियाली संस्कृति...

युक्रेनी नेतालाई स्वीकार गर्न रसियासँग अमेरिकी आग्रह

– सिन्ह्वा वासिङ्टन, २४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाले युक्रेनमा महिनौँसम्मको सङ्कट समाधान गर्न चाहे त्यहाँका नवनिर्वाचित नेतालाई वैधानिक नेताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । फ्रान्सको नोर्मान्डीमा डी–डेको वार्षिकोत्सवको रूपमा आयोजित...

बेलायतमा वर्षेनी एक लाख अवैध विद्यार्थी

काठमाडौं, २४ जेठ । विश्वमै सम्मानित छ बेलायती विश्वविद्यालयबाट प्राप्त हुने डिग्री। तर, अधिकांश निजी कलेजको व्यापारिक स्वार्थ र विद्यार्थी पनि अध्ययनभन्दा कमाउन दत्तचित्त भएपछि अहिले आफ्नो शैक्षिक साख जोगाउन बेलायतलाई हम्मेहम्मे परेको छ।...

समाचार विवादले पाकिस्तानको जियो च्यानल बन्द, करोडौं जरिवाना

इस्लामाबाद, २३ जेठ । पाकिस्तानमा मुलुकको सबैभन्दा लोकप्रिय टेलिभिजन च्यानल जियो न्युज तथा इस्लामाबादमा प्रमुख गुप्तचर संस्थाबीच एक प्रमुख पत्रकारलाई गोली हानिएको विषयमा विवादपछि यस च्यानलको प्रसारण शुक्रबार स्थगन भएको छ । सरकारी सञ्चार नियमक संस्थाले...

भारतको ‘गोल्डेन टेम्पल’मा झडप

– सिन्ह्वा नयाँ दिल्ली, २३ जेठ । उत्तरी भारतीय राज्य पञ्जावको अमृतसरमा रहेको शिख धर्माबलम्बीहरुको सुप्रसिद्ध मन्दिर ‘गोल्डेन टेम्पल’ मा शुक्रबार पुनः झडप भएको छ । मन्दिरमा शिख धर्मालम्वीका दुई समूहबीच झडप भएको हो...

मोदीलाई अमेरिकी राष्ट्रपति ओबामाको निम्तो

नयाँ दिल्ली, २२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी सेप्टेम्बरमा अमेरिका भ्रमणमा जानुहुने समाचार छ । सो यात्राको क्रममा भारतीय प्रधानमन्त्रीको हैसियतले मोदीले पहिलो पटक अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्नुहुने भारतीय सञ्चारमाध्यमले बिहीबार जानकारी...

भारतका नवनियुक्त मन्त्रीको कार दुर्घटनामा मृत्यु

नयाँ दिल्ली, २० जेठ । भारतका एकजना नवनियुक्त मन्त्रीको मंगलबार बिहान राजधानी नयाँ दिल्लीमा भएको कार दुर्घटनामा परी निधन भएको समाचार छ । भारतीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उहाँले यही जेठ १२ गते मन्त्री...

तेलंगना भारतको २९ औं राज्य, आन्ध्रप्रदेशमा खुसीयाली

– एएफपी हैदरावाद, १९ जेठ । भारतको नयाँ एवम् २९ औं राज्यका रुपमा तेलंगना राज्यको स्थापना भएपछि खुसीयाली सुरु भएको छ । सोमबार बिहान भारतको नयाँ राज्यका रुपमा तेलंगना राज्यको घोषणा गरिएको बताइएको छ...

मोदीद्वारा चिनियाँ राष्ट्रपतिलाई निम्तो

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ । उहाँले यसै वर्ष भारत भ्रमणका लागि चिनियाँ राष्ट्रपति सिलाई आमन्त्रण गर्नुभएको भारतीय विदेश मन्त्रालयद्वारा प्राप्त समाचारमा जनाइएको छ ।...

भारत मोदीमय, सार्क राष्ट्रका शीर्ष नेता नयाँ दिल्लीमा

नयाँ दिल्ली । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सोमबार भारतको प्रधानमन्त्री पदको सपथ लिनुहुने कार्यक्रम रहेको छ । भारतीय कम्युनिष्ट पार्टीहरुसँगको गठबन्धनसहित एक दशकसम्म नेतृत्व गरेको काँग्रेस पार्टीको शासनपछि आज पहिलो पटक भारतका...

मोदी आएपछि भारत र पाकिस्तानबीच ‘नौलो सम्बन्ध’

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आइतबार नयाँ दिल्लीमा नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्री पदमा सपथग्रहण कार्यक्रममा सरिक हुन आफ्नो ऐतिहासिक भ्रमणअगाडि १५१ भारतीय माझीलाई रिहा गर्न आदेश दिनुभएको छ । भारतीय बन्दीलाई रिहा गर्ने इस्लामाबादको...
1 651 652 653 654 655