१ कार्तिक २०८३, आइतबार

१६१ यात्रु बोकेको बिमान ठूलो दुर्घटनाबाट बच्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १२ पुस । भारतमा १५४ यात्रु र चालक दलका ७ सदस्यिहित १६१ यात्रु रहेको जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएपछि विमान धावन मार्गमै चिप्लिएको हो ।

जेट एयरवेजका अनुसार सबै यात्रु सुरक्षीत छन् । अहिले साढे १२ बजेसम्म विमानस्थल बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी