१ कार्तिक २०८३, आइतबार

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे एमाले अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन् ।

अध्यक्ष ओलीले आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

खनालको स्वास्थ्यमा मुटुसम्बन्धी समस्या देखिएपछि उनी आइतबार अस्पताल भर्ना भएका हुन् ।