बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दुनियाँ

इराकी जिहादीद्वारा थप सहर कब्जा, हिंसा फैलिनसक्ने राष्ट्रपति ओबामाको चिन्ता

  बग्दाद, ९ असार । इराकी सुन्नी मुस्लिम उग्रवादीहरुले इराकको दोस्रो ठूलो सहर मोसुल र त्यसपछि टिक्रिट सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको हिंसा इराकका थप सहरमा पनि फैलाएको समाचार छ । उनीहरुले आइतबार...

उत्तरपूर्वी नाइजेरियामा आक्रमण बाह्रको मृत्यु

अबुजा, ८ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शनिबार संदिग्ध बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार चिबोक सहरनजिकैको कोरोङ्गीनीम गाउँमा...

अफगानिस्तानमा विस्फोट, तीन अमेरिकी सैनिक तथा सैनिक कुकुर मारिए

काबुल, ७ असार । अफगानिस्तानको दक्षिणी भागमा शुक्रबार तालिवानले गरेको एक आक्रमणमा अमेरिकी तीन सैनिक तथा एक सैनिक कुकुरको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । अफगानिस्तानमा यस वर्ष नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहयोगी बलले आफ्नो युद्ध...

चीनको सिन्जियाङमा आक्रमण, तेहको मृत्यु

बेइजिङ, ७ असार । चीनको तनावग्रस्त क्षेत्र सिन्जयाङमा शनिबार केही व्यक्तिले एक प्रहरी कार्यालयमा विस्फोट गराएपछि प्रहरीले चलाएको गोलीका कारण १३ व्यक्तिको मृत्यु भएको जानकारी क्षेत्रीय अधिकारीहरूले दिएका छन् । चीनको सुदूर पश्चिमी स्रोतसम्पन्न व्यापक क्षेत्रमा...

विश्वमा पाँच करोडभन्दा बढी नागरिक द्वन्द्वका कारण विस्थापित

जेनेभा, ६ असार । आन्दोलन, हिंसात्मक विद्रोह एवम् विभिन्न देशहरुमा व्यप्त बन्दै गएको आन्तरिक द्वन्द्वका कारण विश्वमा पाँच करोड भन्दा बढी नागरिक विस्थापित भएको समाचार छ । सन् २०१४ को मे महिनासम्ममा विश्वका विभिन्न...

पाकिस्तानी प्रख्यात गायिका गुल्नारको गोली हानी हत्या

पेसावर (पाकिस्तान), ५ असार । उत्तरपश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीको आक्रमणमा बुधबार प्रख्यात गायिकाको हत्या भएको समाचार छ । उक्त जानकारी स्थानीय अधिकारीहरुले बिहीबार दिएका छन् । गुल्नार नामक ३८ वर्षीया प्रख्यात गायिकाको...

नाइजेरियामा विश्वकप हेरिरहेको बेला विस्फोटमा हुँदा २१ को मृत्यु

कानो, (नाइजेरिया), ४ असार । उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गराएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको छ । उक्त जानकारी चिकित्सकस्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ...

इराकमा ४० भारतीय नागरिकको अवस्था अज्ञात

नयाँ दिल्ली, ४ असार । भारतका ४० जना नागरिकलाई इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट अपहरण गरिएको छ । इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा ती नागरिकलाई अपहरण गरिएको हो । उनीहरुको अवस्था बुधबारसम्म...

पाकिस्तानमा तालिवानविरुद्ध आक्रामक कारबाही सुरु

–एपीएफ इस्लामावाद, ३ असार । पाकिस्तान सरकारले त्यहाँका तालिवानका विरुद्धमा सुरु गरेको आक्रामक कारबाही मङ्गलबार तेस्रो दिनपनि जारी रहेको छ । पाकिस्तानी तालिवानहरुले गत हप्तामात्र पाकिस्तानको कराँची विमानस्थलमा आक्रमण गरी दर्जनौँ व्यक्तिको हत्या गरेपछि...

अन्धाधुन्ध गोली प्रहार गरी ३४ को हत्या

– एएफपी मोम्बासा, २ असार । केन्याको एक सामुद्रिक तटीय सहरमा विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ३४ जनाको ज्यान गएको छ । आइतबार राति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण...

मानवरहित विमान आक्रमण हुँदा पचास बढीको मृत्यु

मिरानसाह (पाकिस्तान), १ असार । उत्तर–पश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार बिहान पाकिस्तानी चालकरहित विमान (ड्रोन) आक्रमणमा ५० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सैनिकले आइतबार जनाएका छन् । यद्यपि स्थानीय सुरक्षा अघिकारीले यस ड्रोन...

हाइटीमा भएको सडक दुर्घटनामा तेह्रको मृत्यु

  पोर्ट ओ प्रिन्स, १ असार । उत्तरी  शनिबार दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती १३ व्यक्तिको मृत्यु भएको समाचार छ । सांसदको कार अर्को एक भ्यानसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा...
1 649 650 651 652 653 655