मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

दुनियाँ

भारत र जापानबी दुर्लभ निर्यातसम्बन्धी सम्झौता हुँदै

टोकियो, १२ भदौ । भारत र जापानबीच दुर्लभ खनिजको निर्यातसम्बन्धी एक विशेष सम्झौता हुने भएको छ । सो सम्झौताबमोजिम भारतमा रहेका करिब दुई हजार टन दुर्लभ खनिज जापानले निर्यात गर्न पाउनेछ । सो जानकारी...

इजरायल र प्यालेष्टाईनबीच युद्धबिरामका लागि सहमति

इजरायल, ११ भदौ । इजरायल र प्यालेष्टाईनबीच गाजा क्षेत्रमा युद्धबिरामका लागि सहमति भएको छ । इजिप्टको मध्यस्थतामा केहि हप्तादेखि जारी बार्तापछि दुबै पक्ष लामो समयका लागि युद्धबिराम गर्न सहमत भएका हुन् । करिब ७...

सुडानको सरकार र विद्रोही पक्षलाई शान्ति सम्झौताको पालना गर्न मुनको आग्रह

संयक्त राष्ट्रसंघ, १० भदौ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण सुडानका द्वन्द्वग्रस्त पक्षलाई शान्ति सम्झौताको पालना गर्न आग्रह गरेका छन् । सो सम्झौतापछि त्यहाँ शान्तिपूर्ण मात्रामा नयाँ एवम् राष्ट्रिय सहमतिको सरकार निर्माणका...

सैनिक सरकारले नियुक्त गरेका प्रधानमन्त्रीलाई थाइ राजाको अुनमोदन

बैंकक, ९ भदौ । थाइ सैनिक सरकारले हालै नियुक्त गरेका प्रधानमन्त्रीलाई थाइ राजाले अुनमोदन गरेका छन् । केही महिनाअघि निर्मित सैनिक सरकारले प्रधानमन्त्रीका रुपमा थाइ सैनिक प्रमुख जर्नेल प्रायुत चान ओचालाई प्रधानमन्त्रीका रुपमा हालैमात्र...

ब्राजिलको पैरेना राज्यको कारागारमा दंगा हुँदा चार कैदीको मृत्यु

ब्राजिल, ९ भदौ । ब्राजिलको दक्षिणी पैरेना राज्यको कास्काभेल शहरको एक कारागारमा भएको दंगामा चार जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई जनाको शिरछेदन गरिएको थियो भने दुई जनालाई छतबाट खसालिएको अधिकारीहरुले...

सिरियाली आदीवासीले १८ सशस्त्र विद्रोही लडाकुहरूलाई मारे

दमासकस, ८ भदौं । सिरियाली आदीवासीहरूले इस्लामिक स्टेट (आइएस) का १८ जना सशस्त्र विद्रोही लडाकुहरूलाई मारेको सिरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले जनाएको छ । उकेदात जातीय आदीवासीका नेता शेख खालिल जादानलाई आइएस लडाकूहरूले गरेका अपहरणपछि...

अमेरिकीले चुनौती भोगे वासिङ्टन सिरियामाथि कारवाही गर्ने

वासिङ्टन, ७ भदौ । कुनै पनि अमेरिकी नागरिकले चुनौती भोगे अमेरिका कारबाही गर्न तयार रहेको चेतावनी ह्वाइट हाउसले दिएको छ र यसले सिरियामा इस्लामिक स्टेटका लडाकूमाथि अमेरिकी सैनिक कारवाहीको गम्भीर सङ्केत दिएको छ ।...

थाइल्याण्डमा अन्तरिम प्रधानमन्त्रीको चयन

बैंकक, ५ भदौ । थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ । मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक ‘कु’ पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान...

जापानमा पहाड खस्दा पुरिएर २७ को मृत्यु

टोकियो, ४ भदौ । पश्चिमी जापानको हिरोसिमा प्रान्तको पहाडी इलाकामा गएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २७ पुगेको छ । पहाडै खसेर गएको यस पहिरोमा अझै १० व्यक्ति बेपत्ता रहेको बुधबार सरकारी स्रोतले...

टिक्रिट पुनः नियन्त्रणमा लिन भीषण कारबाही

किर्कुक (इराक), ३ भदौ । इराकी सैनिक र इराकी लडाकूहरुको संयुक्त सहभागितामा टिक्रिट सहर सुन्नी आतंककारी समूहबाट पुनः नियन्त्रणमा लिन मंगलबार भीषण कारबाही सुरु भएको छ । इराकी सैनिक र सिया मुसलमान समुदायका स्वयमसेवीले...

टिभी खोल्न पनि जान्दैनन् मनमोहन सिंह

नयाँदिल्लीं, २ भदौ । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन। उनलाई अण्डा उमाल्न पनि आउदैन। सिंहबारे उनकी छोरी दमन सिंहले लेखेको पुस्तकुस्ट्रिक्ली पर्सनलः मनोहन एण्ड गुरू शरणु ले मनमोहनका जीवनका यस्ता अनौठा...

कन्टेनरमा लुकेर आएका ३५ जना बेलायती प्रहरीको नियन्त्रणमा

बेलायत, १ भदौ । बेलायतको एक बन्दरगाहमा प्रहरीको कन्टेनरमा लुकेर आएका ३५ जनालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको छ । बेल्जियमको जीब्रगबाट बेलायतको टिलबरी बन्दरगाहमा कन्टेनरमा लुकेर आएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।...
1 647 648 649 650 651 660