शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

दुनियाँ

भारत राजनेता, शासक र सरकारले बनाएको होइनः भारतीय प्रधानमन्त्री

काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत किसान, मजदुर र आम जनताको परिश्रमबाट निर्माण भएको बताउनु भएको छ । उहाँले भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिल्लामा शुक्रवार आयोजित एक विषेश कायृक्रमा बोल्दै...

अफगानिस्तानमा गस्तीमा रहेका प्रहरीमाथि गोली हानी तीन जनाको हत्या

अफगानिस्तान, २९ साउन । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा बिहीबार तीन जना प्रहरीको गोलीहानी हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार बिहीबार बिहान सो प्रान्तमा नियमित गस्तीमा रहेका प्रहरीमाथि गोली हानी तीनजनाको हत्या गरिएको हो...

गाजा क्षेत्र दुई दिनदेखि शान्त बन्दै

जेरुसेलम, २८ साउन । महिना दिनभन्दा लामो समयदेखि इजरायलको आक्रमणका कारण आक्रान्त बनेको प्यालेस्टाइनी गाजा क्षेत्र दुई दिनयता शान्त छ । इजरायलले ७२ घन्टे युद्धविरामको सुरु भएको घोषणा सोमबार बिहान गरेको हो । सो...

मोदी कश्मीरमा, पाकिस्तानसँग युद्धपछि कार्गिल पुग्ने मोदी पहिलो प्रधानमन्त्री

कार्गिल, (भारत), २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले कश्मीरमा छद्मयुद्ध गरिरहेको आरोप लगाउनुभएको छ । पन्ध्र वर्षअगाडि पाकिस्तानसँग युद्धभएपछि कार्गिलमा पुग्ने मोदी पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उक्त युद्धमा एक हजार भन्दा बढी व्यक्तिको मृत्यु...

अफ्रिकाका पश्चिमी तीन देशमा इबोला भाइरसबाट एक हजार १३ जनाको मृत्यु

जेनेभा, २७ साउन । विश्व स्वास्थ्य संगठनले हालैका दिनमा देखिएको इबोला नामको खतरनाक भाइरसका कारण कम्तीमा पनि १०१३ जनाको ज्यान गएको जनाएको छ । प्राप्त समाचारमा अफ्रिकाका पश्चिमी तीन देशमा यो भाइरसको संक्रमण छ...

अमेरिकी जेट विमानबाट इराकमा जिहादीमाथि आक्रमण

अरबिल (इराक), २४ साउन । अमेरिकी युद्धक विमानहरूले इराकको उत्तरी भागमा जिहादीको क्षेत्रमा बम आक्रमण गरेका छन् । त्यहाँका सङ्घीय र कुर्द सरकारहरूले यसले उनीहरूले गत दुई महिनाको सङ्घर्षमा गुमाएका क्षेत्र पुनः प्राप्त गर्न सघाउने बताएका...

इराकमा हवाई आक्रमण गर्न ओबामाको आदेश

अरबिल (इराक), २३ साउन । इराकमा जिहादीलाई स्वायत्त कुर्दिस्तानमा प्रवेश गरी विस्थापित अल्पसंख्यकको सम्भावित जाति–हत्या गर्न नदिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी युद्धकविमानलाई इराकी आकाशमा फिर्ता जान आदेश दिएका छन् । इस्लामिक स्टेट समूहले...

कराकोस इस्लामिक जिहादी लडाकू समूहको कब्जामा

किर्कुक (इराक), २२ साउन । इराकको ठूलो क्रिश्चियन सहर कराकोस इस्लामिक जिहादी लडाकू समूहले बिहीबार कब्जा लिएका छन् । सो सहर र वरिपरिका इलाकामा रहेका कुर्दिस सैनिकहरूले रातभरीमा सो सहरहरू छोडेपछि ती समूहले यहाँ...

रसियाको शिविर स्थापनापछि अमेरिका र युक्रेनको चिन्ता

युक्रेन, २२ साउन । रसियाले युक्रेनसँगको सीमा क्षेत्रमा शिविर स्थापना गरेको, संरचना निर्माण गरेको र सैनिक गतिविधि बढाएकोमा अमेरिका र युक्रेनले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी उपराष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति पेट्रो...

७२ घन्टे युद्धबिराम सुरु, युद्धबिरामको पालना गर्न इजरायललाई आग्रह

जेरुसेलम, २० साउन । इजरायल र हमासबीच गाजामा जारी रहेको द्वन्द्वको ७२ घन्टे युद्धबिराम सुरु भएको इजरायलले घोषणा गरेको छ । सो युद्धबिराम स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि प्रभावकारी हुने जनाइएको छ ।...

सट्टा बिहेले चुँडायो खुसी

यमन, २० साउन। एक जना युवा आफ्नो साथीसँग बहिनीको हात आफूलाई दिन आग्रह गर्छन । यसको सट्टामा उनले आफ्नी बहिनी साथीलाई सुम्पने प्रस्ताव गर्छन् । ‘म तिम्री बहिनीसँग विवाह गर्छु तिमी मेरो बहिनी लैजाउ’...

चीनको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३ सय ८१ पुग्यो

बेइजिङ, १९ साउन । चीनको दक्षिणपश्चिमी भागमा अवस्थित युनान प्रान्तको पहाडी भागमा आइतबार गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ३८१ व्यक्तिको मृत्यु भएको छ । सोमबार स्थानीय समयअनुसार ८ः३० बजे बिहानसम्म सो भूकम्पमा...
1 645 646 647 648 649 657