शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दुनियाँ

कराकोस इस्लामिक जिहादी लडाकू समूहको कब्जामा

किर्कुक (इराक), २२ साउन । इराकको ठूलो क्रिश्चियन सहर कराकोस इस्लामिक जिहादी लडाकू समूहले बिहीबार कब्जा लिएका छन् । सो सहर र वरिपरिका इलाकामा रहेका कुर्दिस सैनिकहरूले रातभरीमा सो सहरहरू छोडेपछि ती समूहले यहाँ...

रसियाको शिविर स्थापनापछि अमेरिका र युक्रेनको चिन्ता

युक्रेन, २२ साउन । रसियाले युक्रेनसँगको सीमा क्षेत्रमा शिविर स्थापना गरेको, संरचना निर्माण गरेको र सैनिक गतिविधि बढाएकोमा अमेरिका र युक्रेनले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी उपराष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति पेट्रो...

७२ घन्टे युद्धबिराम सुरु, युद्धबिरामको पालना गर्न इजरायललाई आग्रह

जेरुसेलम, २० साउन । इजरायल र हमासबीच गाजामा जारी रहेको द्वन्द्वको ७२ घन्टे युद्धबिराम सुरु भएको इजरायलले घोषणा गरेको छ । सो युद्धबिराम स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि प्रभावकारी हुने जनाइएको छ ।...

सट्टा बिहेले चुँडायो खुसी

यमन, २० साउन। एक जना युवा आफ्नो साथीसँग बहिनीको हात आफूलाई दिन आग्रह गर्छन । यसको सट्टामा उनले आफ्नी बहिनी साथीलाई सुम्पने प्रस्ताव गर्छन् । ‘म तिम्री बहिनीसँग विवाह गर्छु तिमी मेरो बहिनी लैजाउ’...

चीनको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३ सय ८१ पुग्यो

बेइजिङ, १९ साउन । चीनको दक्षिणपश्चिमी भागमा अवस्थित युनान प्रान्तको पहाडी भागमा आइतबार गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ३८१ व्यक्तिको मृत्यु भएको छ । सोमबार स्थानीय समयअनुसार ८ः३० बजे बिहानसम्म सो भूकम्पमा...

युद्ध विराम भङ्ग भएपछि गाजामा रक्तपात

गाजा नगर (प्यालेस्टाइन क्षेत्र), १७ साउन । संयुक्त राष्ट्र सङ्घ तथा अमेरिकी सरकारको सहयोगमा लागुभएको युद्ध विराम भङ्ग भएपछि गाजामा हिंसाको लहर फैलिएको छ र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । यसबीच हमासले इजरायली...

चीनको एक कारखानामा विस्फोट हुँदा पैँसठ्ठीको मृत्यु

बेइजिङ, १७ साउन । चीनको पूर्वी भागमा अवस्थित जियाङसु प्रान्तको कुसान नगरमा एक कारखानामा विस्फोट हुँदा ६५ व्यक्तिको मृत्यु भएको समाचार चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले शनिबार दिएको छ । उक्त विस्फोट शनिबार बिहान...

इजरायलबाट फेरि हमला सुरु, गाजामा १ हजार पाँच सयको मृत्यु

गाजा, १६ साउन । इजरालद्वारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा आज शुक्रबार बिहान सबेरै १६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ती व्यक्तिको मृत्यु भएपछि गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या एक हजार ४...

कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु

कराँची, १५ साउन । पाकिस्तानको ठूलो सहर कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी बिहीबार दिएका छन् । सो घटनामा अन्य चार जना बेपत्ता भएको जनाइएको छ...

अमेरिकी विदेश मन्त्री केरी बुधबार भारत भ्रमणमा

रामस्टिन एयर बेस (जर्मनी), १४ साउन । अमेरिकी विदेशमन्त्री जोन केरी बुधबार भारत जान लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । करिब १० वर्ष लामो भारतीय काँग्रेस नेतृत्वको सरकारपछि हालैमात्र भारतमा भारतीय जनता पार्टीको...

लिबियाका पूर्व उपप्रधानमन्त्रीको अपहरण

ट्रिपोली, १४ साउन । लिबियाको राजधानी सहर ट्रिपोलीमा मङ्गलबार लिबियाली पूर्व उपप्रधानमन्त्री मुस्ताफा अबु सागोरको अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । सो समाचार त्यहाँको एक सांसद सदस्यले पुष्टि गरेका छन् । अबु सागोरलाई उनकै...

जापानमा तातो हावाले पन्ध्र जनाको ज्यान लियो

टोकियो, १३ साउन । जापानमा तातो हावाका कारण कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । हालैका दिनमा त्यहाँ अस्वाभाविक रुपमा तातो हावा बहन थालेको बताइएको थियो । गतहप्ताबाट बढेको तापक्रमका कारण जनजीवनमा...
1 643 644 645 646 647 654