बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

दुनियाँ

इबोला संक्रमण नियन्त्रण नहुँदा ओबामालाई टाउको दुखाइ

वासिङ्टन, १ असोज । पश्चिमी अफ्रिकाबाट सुरु भएको इबोलाको संक्रमण नियन्त्रणबाहिर पुगेको र यो एक विश्व सुरक्षाको लागि एक चुनौतीका रूपमा आएको बताइएको छ । यस संक्रमणले विश्वलाई नै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा...

चिनियाँ राष्ट्रपति जिनपिङ मङ्गलबार श्रीलङ्का जाने

कोलम्बो, ३१ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो देक्षिण एसियाली राष्ट्रहरुको भ्रमणको दोस्रो पाइलाका रुपमा मङ्गलबार श्रीलङ्का पुग्दै छन् । उनी विगत करिब २८ वर्षपछि श्रीलङ्काको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपतिका रुपमा आज...

खुल्दैछ क्यासिनो, नेपालीले प्रवेश पाउँछन कि पाउँदैनन ?

काठमाडौं, ३१ भदौ । नेपालमा संचालित क्यासिनोहरु ६ महिनादेखि बन्द छन् । सरकारले क्यासिनो नियमावली २०६९ का अव्यहारिक प्रावधान संशोधन गर्न बिलम्ब गर्दा नौ हजार मजदुरको रोजगारी गुमेको छ । क्यासिनो नियमावली २०६९ लाई...

युक्रेनमा अमेरिकी नेतृत्वमा संयुक्त सैन्य अभ्यास

युक्रेन, ३० भदौ । युक्रेनमा अमेरिकी नेतृत्वमा विभिन्न १५ वटा देशको सहभागितामा संयुक्त सैन्य अभ्यास हुने भएको समाचार छ । युक्रेनको पूर्वी भागमा विद्रोहीहरुले आक्रमण जारी नै राखेका तथा केही समयका लागि युक्रेनको सरकार...

बेलायती सहयोग नियोगका कर्मचारीको हत्या

लेवनान, २९ भदौ । इस्लामिक स्टेट आइएस आतङ्ककारीहरूले बेलायती सहयोग नियोगका एक कर्मचारी डेभिड हेन्सको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । चौवालीस वर्षीय डेभिडलाई गत मार्च महिनामा उत्तरी सिरियाको एउटा शरणार्थी शिविर नजिकैबाट...

दक्षिण कोरिया, चीन र जापानबीच सोलमा उच्चस्तरीय कुटनीतिक वार्ता

सोल, २६ भदौ । दक्षिण कोरिया, चीन र जापानबीच दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार उच्चस्तरीय कुटनीतिक वार्ता हुने भएको छ । सो वार्ताका क्रममा त्रिपक्षीय सहयोगसम्बन्धी वार्ता हुने सोलस्थित दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी...

पाकिस्तानमा मस्जिद भत्कियो, चौबीसको मृत्यु

लाहोर (पाकिस्तान), २५ भदौ । पाकिस्तानी सहर लाहोरमा मङ्गलबार एक मस्जिदको छत खस्दा त्यहाँ रहेका कम्तीमा पनि २४ व्यक्तिको ज्यान गएको समाचार छ । उक्त मस्जिदमा प्रार्थना गरिरहेका कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको...

किन चीन आउँदैछन् ओबामा ?

वेइजिङ, २३ भदौ । अगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाको चीन भ्रमणका तयारीका लागि ह्वाइट हाउसकी राष्ट्रिय सुरक्षा सल्लाहकार आज वेइजिङ पुग्नुभएको छ । अमेरिकाको ह्वाइट हाउसका सुरक्षा सल्लाहकार सुसान राइसलाई चीनका...

अफगानिस्तानमा यथाशिघ्र राष्ट्रिय सरकार गठन गर्न ओबामाको सल्लाह

सिङ्टन, २३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानका राष्ट्रपतीय उम्मेदवार द्वयलाई आपसमा सद्भाव राखि यथाशिघ्र राष्ट्रिय सरकार गठन गर्न सल्लाह दिएका छन् । गत आइतबार ह्वाइट हाउसद्वारा प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ओबामाले अफगानिस्तानका...

चीन सरकारबाट एउटा बच्चा जन्माउने नीतिमा केही खुकुलो

बेइजिङ् २२ भदौ । चीनको महानगर बेइजिङ्मा रहेका करिब बीस हजार जोडीले दोस्रो बच्चा जन्माउने अनुमती प्राप्त गरेका छन् । सरकारद्धारा गत फेबु्रअरीबाट परिवार नियोजनको नीतिहरुलाई केही खुकुलो पारिदिएपछि सो अनुमती प्राप्त भएको सरकारी...

अमेरिकाद्धारा पहिलो हवाई आक्रमण

वासिङ्टन, २२ भदौ । संयुक्त राज्य अमेरिकाले आइतबार पहिलो पटक इराकमा सुनी अरबको बलियो प्रभाव रहेको युफ्रेटस नदीको मुख्य बाँध नजिकैको जिहादीहरुलाई लक्ष्यगरी हवाई आक्रमण गरेको छ । अमेरिकी सैनिकले उक्त जानकारी आइतबार दिएका...

पाँच महिनासम्म चलेको युक्रेनको रक्तपात अन्त्य हुने संकेत

युक्रेन, २१ भदौ ।  युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको देखिएको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउन सक्नेछ । यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि प्रतिबन्ध...
1 642 643 644 645 646 657