सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दुनियाँ

आइएस आतङ्ककारी समूहसँग लड्ने युरोपियन युनियनको चेतावनी

ब्रसेल्स, १ मङ्सिर । युरोयियन युनियनले सोमबार इस्लामिक स्टेट् (आइएस) आतङ्ककारी समूहसँग डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको छ । आइएस आतङ्ककारी समूहले अमेरिकी सहायताकर्मी अब्दुल रहमान कासिगको हत्या गरेपछि युरोपियन युनियनले सो प्रतिवद्ध्ता व्यक्त...

विकासका लागि शक्ति प्रयोग गर्दैनौँः राष्ट्रपति सि

सिड्नी, १ मंसिर । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राख्नुभएको छ । उहाँले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने...

अफगान महिला सांसद सुक्रिया आत्मघाती आक्रमणबाट बाँच्न सफल

काबुल, ३० कात्तिक । अफगानिस्तानमा सांसदहरुको एक सवारी साधानलाई लक्ष्यगरी गरिएको एक आत्मघाती आक्रमणमा सो सवारी साधनमा सवार  रहनु भएका प्रमुख महिला सांसद सुक्रिया बाराक्जाई भने उक्त आक्रमणबाट बाँच्नु भएको छ । उहाँलाई सामान्य...

आगामी जि २० सम्मेलन चीनमा

ब्रिसबेन, ३० कात्तिक आगामी जि२० को सम्मेलनको चीनले आतिथेय गर्ने समाचार प्राप्त भएको छ । सन् २०१६ मा हुने सो सम्मेलनको आयोजना चीनले गर्ने भएको हो । हाल अष्ट्रेलियाको ब्रिसबेनमा भईरहेको सो सम्मेलनका सदस्य...

जापानी प्रधानमन्त्री सिन्जो डिसेम्बर १४ मा मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो, २९ कात्तिक । जापानी प्रधानमन्त्री सिन्जो आबेले कर वृद्धि गर्ने उहाँको योजनालाई थप पछाडि सार्दै आफूमाथिको सार्वजनिक समर्थन बलियो बनाउँन डिसेम्बर १४ मा मध्यावधि निर्वाचन गर्ने योजना बनाउनुभएको समाचार शनिबार प्राप्त भएका छन्...

नाइजेरियामा बिमान दुर्घटना

कानो (नाइजेरिया), २८ कात्तिक । नाइजेरियामा सधैँ अशान्त भईरहने इलाकामा बिहीबार राति एक वायु सेना विमान दुर्घटनाग्रस्त भएको समाचार छ । एक विश्वबिद्यालयनजिकै भएको सो दुर्घटनाको प्रत्यक्षदर्शी र सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ...

अफगानिस्तानका राष्ट्रपति पाकिस्तानमा

इस्लामाबाद २८ कात्तिक । अफागानिस्तानका राष्ट्रपति असरफ घानी शुक्रबार पाकिस्तान  आइपुग्नु भएको समाचार छ । उहाँ दुई दिनको औपचारिक भ्रमणको क्रममा यहाँ आइपुग्नु भएको बताइएको छ । सो भ्रमणको क्रममा उहाँले पाकिस्तानी उच्चस्तरिय नेताहरुसँग...

चालिस अल कायदा लडाकूको मृत्यु

दमासकस २६ कात्तिक, । सिरियाको मध्य प्रान्त हामाको बाहिरी इलाकमा सिरियाली सैनिकले गरेको कारबाहीमा  कम्तीमा ४० लडाकूको मृत्यु भएको बताइएको छ । अल कायदासँग आवद्ध नुस्रा फन्टका ४० लडाकू सो कारबाहीमा मारिएका  पान अरब...

परिवार नियोजनमा चिकित्सकको चरम लापरबाही, आठजना महिलाको मृत्यु

नयाँ दिल्ली, २५ कात्तिक। भारतमा स्थायी परिवार नियोजनका लागि महिलालाई आयोजना गरिएको शिविरमा भएको चिकित्सकको लापरबाहीका कारण कम्तीमा पनि आठजना महिलाको ज्यान गएको समाचार छ । लापरबाहीका कारण अरु २० जना महिला गम्भीर रुपमा...

अफगानिस्तानको सीमामा प्रहरी र आतङ्ककारीबीच झडप

पेसावर (पाकिस्तान), २४ कात्तिक । अफगानिस्तानको सीमामा रहेको पाकिस्तानको आदिवासी इलाकानजिकै सोमबार आतङ्ककारी प्रहरीबीच भएको एक झडपमा कम्तीमा दुई सैनिकको मृत्यु भएको छ । उक्त झडपको क्रममा अन्य चार आतङ्ककारी मारिएको पनि सैनिक स्रोतले...

एक हजार ५ सय सैनिकलाई इराक पठाउँदै अमेरिका

वासिङ्टन, २२ काात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध  जारी युद्धमा  इराक सैनिकको सहयोगको लागि थप एक हजार ५०० अमेरिकी सैनिकलाई इराक पठाउने  खुलासा गर्नु भएको छ । सिरिया  र...

यसरी भयो ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

क्वेटा (पाकिस्तान), २१ कात्तिक । दक्षिणपश्चिम पाकिस्तानमा प्रहरीका एक समूह एक छ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको अनुसन्धान जारी राखेका  छन् । ती बालिकालाई मारेर फोहोरको थुप्रौनजिकै फ्याँलिएको अवस्थामा प्रहरीले फेला पारेका जनाइएको छ...
1 640 641 642 643 644 660