सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दुनियाँ

नरेन्द्र मोदी र नवाज सरिफले हात मिलाएको भोलिपल्टै पाकिस्तानद्वारा ३६ भारतीय बन्दी रिहा

इस्लामावाद, १२ मंसिर । पाकिस्तानले ३६ जना भारतीय बन्दी रिहा गरेको समाचार छ । भारतका केही मछामार्ने पेसा अंगाल्ने व्यक्ति (माझी) र नागरिक बन्दीलाई रिहा गरिदिएको समाचारमा जनाइएको छ । हालैका दिनमा भारत र...

मोदी र सरिफले नेपालमा हात मिलाउँदा जम्मु काश्मीरमा भीषण आक्रमण

काठमाडौँ, १२ मंसिर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अठारौं सार्क शिखर सम्मेलनको अवसरमा करिब ३० सेकेण्ड हात मिलाएर काठमाडौँको राष्ट्रियसभा गृहको हल गुज्जाएमान भएकै दिन भारत–पाकिस्तानको सीमान जम्मु काश्मीरमा...

अफगानिस्तानमा दुई नेटो सैनिकको मृत्यु

काबुल, ९ मंसिर । अफगानिस्तानमा सोमबार नेटोसँग आवद्ध दुई सैनिकको मृत्यु भएको  छ । नेटोसँगआवद्ध दुई अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबल (आइएसएफ) का दुई सदस्य मारिएको आइएसएएफद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । नोभेम्बर २४ मा...

भलिबल खेलमा भएको आत्मघाती आक्रमणमा मृत्युहुनेको संख्या ५०

खोस्त (अफगानिस्तान), ८ मङ्सिर । पूर्वी अफगानिस्तानमा भलिबल खेलको प्रतियोगिता हेरिरहेको स्थानमा भईरहेको एक स्थानमा भएको आत्मघाती आक्रमणमा मृत्युहुने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । अफगानिस्तानमा जारी हिंसाको क्रममा यो आक्रमण सन् २०११ पछिकै...

बोको हरामको वर्वरताः ४८ माछा बिक्रेताको निर्मम हत्या

कानो (नाइजेरिया), ७ मंसिर ।  नाइजेरियामा  सधैँ अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेकोे छ । उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो ।...

अमेरिकामा हरेक वर्ष एक करोड ५४ लाख किलोग्राम खाना खेर फालिन्छ

वासिङटन, ६ मङ्सिर । खाद्यान्न उत्पादन पर्याप्त भएकोमा खुसी मनाउन आयोजना गरिने बिदाको दिन अर्थात धन्यवाद दिवस (थ्याङ्क्स गिभिङ डे) मनाउन अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह गरिने भएको छ । हरेक वर्ष अमेरिकामा...

जापानी संसदको तल्लो सभा विघटन

टोकियो, ५ मङ्सिर । जापानको संसदको तल्लो सभा शुक्रबार विघटन गरिएको छ । प्रधानमन्त्रीले आह्वान गर्नुभएको मध्यावधि निर्वाचनको पूर्व सन्ध्या पारेर सो संसदको विघटन गरिएको बताइएको छ । आगामी आमनिर्वाचनको तयारीको लागि भन्दै सो...

उत्तर कोरियाले दियो आणविक परीक्षणको धम्की

सउल, ४ मंसिर  ।  राष्ट्रसंघले देश छोडेर गएकाहरुलाई आधार मानेर उत्तर कोरियाको छवि बिगार्न मानव अधिकार हननको आरोप लगाएको भन्दै आणविक परीक्षणको धम्की दिएको छ। आफूविरुद्ध मानवअधिकार हननको मुद्धा राष्ट्रसंघमा प्रस्ताव पारित भएपछि बिहिवार...

भारतीय अर्बपति रेड्डीमाथि गोली प्रहार

मुम्बई, ३ मंसिर । भारतीय एकजना अर्बपति व्यावसायीमाथि बुधबार एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको समाचार छ । भारतको एक ठूलो औषधि कम्पनी औरोबिन्दो फर्माका उपाध्यक्षमाथि सो हमला भएको बताइएको छ । तर उहाँले...

विद्यालयको बसमा बम आक्रमण दुईजनाको ज्यान गयो

पेसावर, २ मङ्सिर । उत्तरपश्चिमी पाकिस्तानमा एक विद्यालयको बसमाथि बम आक्रमण भएको छ । सो आक्रमणमा परी दुई जनाको मृत्युभएको समाचारमा जनाइएको छ । पाकिस्तानी अतिवादीहरुले सो काम गरेको अनुमान गरिएको छ । यद्यपि...

आइएस आतङ्ककारी समूहसँग लड्ने युरोपियन युनियनको चेतावनी

ब्रसेल्स, १ मङ्सिर । युरोयियन युनियनले सोमबार इस्लामिक स्टेट् (आइएस) आतङ्ककारी समूहसँग डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको छ । आइएस आतङ्ककारी समूहले अमेरिकी सहायताकर्मी अब्दुल रहमान कासिगको हत्या गरेपछि युरोपियन युनियनले सो प्रतिवद्ध्ता व्यक्त...

विकासका लागि शक्ति प्रयोग गर्दैनौँः राष्ट्रपति सि

सिड्नी, १ मंसिर । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राख्नुभएको छ । उहाँले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने...
1 639 640 641 642 643 659