टिवलिसी (अमेरिका), ३ फागुन । संयुक्त राज्य अमेरिकाको जर्जियामा एक क्रिश्चियन पादरीले परिषद् धर्मगुरुलाई विष खुवाउने षड्यन्त्र गरेको आरोपमा जर्जी मामालाजीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।
फादर मामालाजीलाई शुक्रबार साइनाइडसहित टिवलिसी विमानस्थलबाट पक्राउ गरिएको सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा अभियोजक इराक्ली सोताजीले बताउनुभयो ।
जर्जियाली अर्थोडक्स चर्चका प्रमुख प्याट्रियार्क इलियालाई विष खुवाई भाग्ने प्रयास गरेको अमेरिकी रस्ताभी¬–२ टेलिभिजनद्वारा सार्वजनिक भएपछि उक्त चर्चका सम्पत्ति विभाग प्रमुख मामालाजीलाई जर्मनी जाने क्रममा विमानस्थलबाट समातिएको थियो । विष सेवन गराइएका इलियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । – एपी













प्रतिक्रिया