बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

दुनियाँ

चीनको सिनजियाङमा ४० मारिए

बेइजिङ, १० असोज । चीनको दङ्गाग्रस्त क्षेत्र सिनजियाङ्मा भएको पछिल्लो दङ्गामा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको छ । गत आइतबार सो दङ्गा भएको बताइएको छ । यसलाई पछिल्लो महिनामा भएको दङ्गाको...

सिरियामा चरमपन्थी आतंकवादी समूहविरुद्ध अमेरिकी हवाई हमला जारी

सरिया, असोज ९ । सिरियामा चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिकी हवाई हमला जारी रहेको छ । सिरिया र टर्कीको सीमामा रहेको कोबेन सहर कब्जा गरी बसेका आइएस समूहलाई लक्षित गरी गरिएको...

तालिवानको आक्रमणमा चार प्रहरीको मृत्यु

कुन्दुज, (अफगानिस्तान) ८ फागुन । अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा पर्ने कुन्दुज प्रान्तमा अवस्थित एक प्रंहरीचौकीमा बुधबार भएको तालिवान आतङ्ककारीको आक्रमणमा चार अफगान प्रहरीको मृत्यु भएको समाचार छ । यस आक्रमण अन्य चार प्रहरी...

भारतले ६८ करोड किलोमिटर टाढा मंगल ग्रहमा यान पठायो, भारतभरी खुशीयाली

काठमाडौँ, ८ असोज । बुधबारबाट भारतले अन्तरिक्ष जगतमा आफ्नो नयाँ परिचय थपेको छ । उसले मंगल ग्रहको कक्षमा आफ्नो यान प्रवेश गराएर यस्तो नयाँ इतिहास थपेको हो । योसँग भारत मंगल ग्रहमा पुग्ने चौथो...

सिरियामा जिहादीविरुद्ध अमेरिकी हवाई कारबाही

वासिङ्टन, ७ असोज । केही महिनायतादेखि विशेषगरी सिरिया र इराकमा आतङ्क मच्चाईरहेको इस्लामिक स्टेट (आईएस) का विरुद्धमा अमेरिकाले हवाई कारबाही सुरु गरेको समाचार छ । अमेरिका र आईएसका विरुद्ध लड्नका लागि तयार गरिएको अमेरिकाका...

मोदी धर्ममा कठोर ! अमेरिका भ्रमणमा पनि व्रत नछाड्ने

नयाँ दिल्ली, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको आफ्नो पहिलो भ्रमण तथा संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधनको कार्यक्रमबीच नौदिने धार्मिक व्रत कायमै राख्ने अनुमान गरिएको छ । प्रधानमन्त्री मोदी पूर्णरूपमा मदत्यागी शाकाहारी हिन्दु हुनुभएको...

अमेरिकालाई सहयोग गर्ने मुलुकका नागरिकको हत्या गर्न निर्देशन

बग्दाद, ६ असोज । इस्लामिक स्टेट समूहले जिहादीविरोधी अमेरिकी नेतृत्वमा भाग लिने सबै मुलुकका नागरिकको कुनै पनि उपायले हत्या गर्न मुसलमानहरूलाई आग्रह गरेका छन् । समूहका प्रवक्ता अबु मोहम्मद अल अदनानीले उक्त विज्ञप्तिमा मुसलमानहरूलाई उनीहरूले इस्लामिक...

तिब्बती नागरिकद्वरा आत्मदाह

बेइजिङ, ६ असोज । एकजना तिब्बती नागरिकले आत्मदाह गरेको समाचार छ । उत्तर पश्चिमी चीनमा ती तिब्बती नागरिकले आत्मदाह गरेको समाचारमा जनाइएको छ । उनले आइतबार आफैमाथि आगो लगाएर आत्मदाह गरी देहत्याग गरेको चीनबाट...

महासचिव बानद्वारा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघ, ६ असोज । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यमनमा भएको शान्ति सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले सो युद्धविराम त्यहाँ शान्ति स्थापनाको एक महत्वपूर्ण कदम हुनसक्ने भन्दै त्यसको स्वागत गर्नुभएको समाचारमा...

नाइजेरियामा ६ तले भवन भत्किँदा ८६ जनाको मृत्यु

नाइजेरिया, ५ असोज । नाइजेरियामा एक ६ तले भवन भत्किँदा ८६ जनाको मृत्यु भएको शनिबार नाइजेरियाली अधिकारीहरुले पुष्टि गरेका छन् । गत सेप्टेम्बर १२ मा लागोसदेखि दक्षिणपश्चिममा पर्ने एक स्थानमाअवस्थित चर्च भवन भत्किएको थियो...

ह्वाइट हाउसमा एक व्यक्ति पर्खाल नाघेर प्रवेश गरेपछि तनाव

वासिङ्टन, ४ असोज । ह्वाइट हाउसको परिसरमा शुक्रबार एक व्यक्ति पर्खाल नाघेर प्रवेश गरी भवनमा प्रवेश गर्न खोजेपछि अन्य व्यक्तिलाई हटाएको छ भने ती व्यक्तिलाई पक्राउ गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा...

मोदीको जन्मदिनमा आमा हिराबेनले सोधिन– तिम्रो स्वास्थ्य कस्तो छ ?

काठमाडौँ, १ असोज ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु ६४ वर्ष पुगेको अवसरमा आफ्नी आमाको आशिर्वाद लिनुभएको छ । बुधबार उहाँ आफ्नी आमा हिराबेनलाई भेट्न गुजरातको गान्धीनगर जानुभयो । प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक...
1 641 642 643 644 645 657