सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दुनियाँ

कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु

कराँची, १५ साउन । पाकिस्तानको ठूलो सहर कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी बिहीबार दिएका छन् । सो घटनामा अन्य चार जना बेपत्ता भएको जनाइएको छ...

अमेरिकी विदेश मन्त्री केरी बुधबार भारत भ्रमणमा

रामस्टिन एयर बेस (जर्मनी), १४ साउन । अमेरिकी विदेशमन्त्री जोन केरी बुधबार भारत जान लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । करिब १० वर्ष लामो भारतीय काँग्रेस नेतृत्वको सरकारपछि हालैमात्र भारतमा भारतीय जनता पार्टीको...

लिबियाका पूर्व उपप्रधानमन्त्रीको अपहरण

ट्रिपोली, १४ साउन । लिबियाको राजधानी सहर ट्रिपोलीमा मङ्गलबार लिबियाली पूर्व उपप्रधानमन्त्री मुस्ताफा अबु सागोरको अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । सो समाचार त्यहाँको एक सांसद सदस्यले पुष्टि गरेका छन् । अबु सागोरलाई उनकै...

जापानमा तातो हावाले पन्ध्र जनाको ज्यान लियो

टोकियो, १३ साउन । जापानमा तातो हावाका कारण कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । हालैका दिनमा त्यहाँ अस्वाभाविक रुपमा तातो हावा बहन थालेको बताइएको थियो । गतहप्ताबाट बढेको तापक्रमका कारण जनजीवनमा...

पाकिस्तानमा सांसदको घरमा गोलीहानी छ जनाको हत्या

इस्लामाबाद, १३ साउन । पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्र लोवेर दिरमाअवस्थित एक सांसदको घरमा भएको गोली प्रहार गरी बन्दुकधारीले छ जना व्यक्तिको हत्या गरेका छन् । सो गोली प्रहारमा दुई प्रहरीसहित छ जनाको मृत्यु भएको...

गाजामा आठ बच्चासहित दश जना मारिए

काठमाडौँ, १३ साउन । इजरायल र प्यालेष्टायनी समूह हमासबीच चर्केको पछिल्लो संघर्षमा गाजामा आठ बच्चासहित दश जना मारिएका छन् । बच्चाहरु खेल्ने एक चौरमा रकेट खसालिँदा उनीहरु मारिएका हुन् । उक्त रकेट हमासतर्फको भएको...

फिलिपिन्समा एम्बुसमा परी १६ को हत्या

मनिला, १२ साउन । फिलिपिन्समा जारी रहेको हिंसाका क्रममा सोमबार एम्बुसमा पारी कम्तीमा पनि १६ जना सर्वसाधारणको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सोमाबर बिहानै त्यहाँका सशस्त्र हतियारधारीहरुले विद्युतीय धरापमा पारेर ती १६...

इजरायल र प्यालेस्टाइनलाई तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघले आग्रह

संयुक्त राष्ट्रसंघ, १२ साउन । संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको...

अल्जेरियाको राष्ट्रिय ध्वजाबाहक खराब मौसमका कारण दुर्घटनाः अल्जेरियाली प्रधानमन्त्री

अल्जियर्स, ११ साउन । अल्जेरियाली प्रधानमन्त्री अब्देलमालेक सेलालले अल्जेरियाली विमान खराब मौसमका कारण दुर्घटना भएको शनिबार बताएका छन् । अल्जेरियाको राष्ट्रिय ध्वजाबाहक कम्पनी एयर अल्जेरियाको स्वामित्वमा रहेको एडी ८३ मोडेलको विमान गत बिहीबार बेलुका...

दक्षिणी सूडानका एक तिहाई जनसंख्या भोकमरीको शिकार

काठमाडौं, ११ साउन । विश्वमा खाद्यान्नको सबैभन्दा बढी संकट दक्षिणी सूडानमा भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सरकार र विद्रोहीबीच लडाई कायमै रहने हो भने दक्षिणी सूडान भयंकर भोकमरीमा फस्ने चेतावनी पनि सुरक्षा परिषदले...

मुस्लिम जिहादी सशस्त्र समूहबाट ५० सैनिकको हत्या

बेरुत, १० साउन । इस्लामिक स्टेट ग्रुपसँग सम्बन्धित मुस्लिम जिहादी सशस्त्र समूहले सोमबार ५० जना सिरियाली सैनिकको हत्या गरेको छ । उनीहरुले सिरियाली सैनकको समूहलाई लक्ष्यगरी थापेको विद्युतीय धराप एम्बुसमा पारी ती सैनिकको हत्या...

७ सय बढी नागरिकको ज्यान गएपछि गाजामा १२ घन्टे युद्धविराम

गाजासिटी प्यालेस्टाइन, १० साउन । इजरायलले विगत करिब १९ दिनदेखि आक्रमण जारी राखेको गाजामा शुक्रबारदेखि १२ घन्टे युद्धविराम सुरु गरेकोे छ । गाजामा शुक्रबार रातिदेखि शनिबार रातिसम्मका लागि सो युद्धविराम गरिएको समाचारमा जनाइएको छ...
1 644 645 646 647 648 654