मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दुनियाँ

पूर्वी युक्रेनमा रसियाली पत्रकारको हत्या

मस्को, १६ असार । रसियाली पत्रकारलाई पूर्वी युक्रेनमा गोली हानी हत्या गरिएको समाचार छ । रसियाली पब्लिक टेलिभिजनका पत्रकारलाई रसियाली पत्रकारहरुको समूहमा रहेका बेला गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । पूर्वी युक्रेनमा...

गुन्जाओका पार्टी प्रमुख नै भ्रष्टाचारको आरोपमा बर्खास्त

बेइजिङ, १६ असार । चीनको गुन्जाओ सहरका पार्टी प्रमुखलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको छ । चिनियाँ दक्षिणी प्रान्त गुआन्दोङमा अवस्थित गुन्जाओ सहरमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुखका रुपमा रहेका उनलाई भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिएको...

विद्रोहीलाई मारेर किला ठोकेर झुन्ड्याइयो

बेरुत, १५ असार । सिरियामा एक जिहादी समूहले राष्ट्रपति बसाल अल–असादको शासन तथा जिहादीका लागि युद्ध गर्ने आठ व्यक्तिलाई सार्वजनिक रूपमा हत्या गरी उनीहरूको शवलाई किलाले ठोकेर झुन्ड्याइदिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार जानकारी...

इजिप्टमा चार सैनिकको मृत्यु

अरिस (इजिप्ट), १५ असार । इजिप्टको उत्तरी सिनाई सहरको रफाह क्षेत्रमा सरकार विरोधी अतिवादी समूहले गरेको आक्रमणमा शनिबार चार सैनिकको मृत्यु भएको समाचार छ । उक्त जानकारी नाम बनताउने शर्तमा सुरक्षा स्रोतका एक अधिकारी...

जापानमा शक्तिशाली भूकम्प

टोकियो, १५ असार । जापानको इवो जीमा द्वीपमा आइतबार भूकम्प गएको समाचार छ । उक्त भूकम्प ६.२ रेक्टर स्केल मापन गरिएको जनाइएको छ । उक्त भूकम्प स्थानीय समयानुसार आइतबार अपरान्ह्रमा २.५८ बजे आएको बताइएको...

युक्रेन तथा युरोपेली महासङ्घबीच सम्झौतामा हस्ताक्षर

ब्रसेल्स, १३ असार । युक्रेनको पश्चिमी मुलुकले समर्थन गरेका नयाँ राष्ट्रपतिले शुक्रबार युरोपेली महासङ्घको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्न उहाँका मस्कोसमर्थक पूर्ववर्तीले नमान्दा पूर्व सोभियत सङ्घको यो राज्य अस्थिरतामा...

नाइजेरियाको राजधानीमा विष्फोट, २१ जना मारिए

काठमाडौँ, १२ असार । देशको उत्तरी क्षेत्रमा आतंकवादी समूह बोकोहरामको बिगबिगी रहेका बेला नाइजेरियाको राजधानी अबूजाको एक ब्यस्त बजारमा बम विष्फोट भएको छ । उक्त बम विष्फोटमा परी २१ जना व्यक्ति मारिएका छन् ।...

अल जजिराका पत्रकारलाई क्षमादिन दबाब

कायरो, १० असार । इजिप्टमा इराकी टेलिभिजन अल जजिराका पत्रकारहरुलाई इजिप्टको अदालतले जेल सजाय सुनाएको घटनाको व्यापक विरोध भएको छ । प्राप्त समाचारअनुसार इजिप्टको अदालतले गरेको सो निर्णयको विरोधगर्दै विश्वका देशहरुले ती पत्रकारहरुलाई क्षमादिन...

इराकी जिहादीद्वारा थप सहर कब्जा, हिंसा फैलिनसक्ने राष्ट्रपति ओबामाको चिन्ता

  बग्दाद, ९ असार । इराकी सुन्नी मुस्लिम उग्रवादीहरुले इराकको दोस्रो ठूलो सहर मोसुल र त्यसपछि टिक्रिट सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको हिंसा इराकका थप सहरमा पनि फैलाएको समाचार छ । उनीहरुले आइतबार...

उत्तरपूर्वी नाइजेरियामा आक्रमण बाह्रको मृत्यु

अबुजा, ८ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शनिबार संदिग्ध बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार चिबोक सहरनजिकैको कोरोङ्गीनीम गाउँमा...

अफगानिस्तानमा विस्फोट, तीन अमेरिकी सैनिक तथा सैनिक कुकुर मारिए

काबुल, ७ असार । अफगानिस्तानको दक्षिणी भागमा शुक्रबार तालिवानले गरेको एक आक्रमणमा अमेरिकी तीन सैनिक तथा एक सैनिक कुकुरको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । अफगानिस्तानमा यस वर्ष नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहयोगी बलले आफ्नो युद्ध...

चीनको सिन्जियाङमा आक्रमण, तेहको मृत्यु

बेइजिङ, ७ असार । चीनको तनावग्रस्त क्षेत्र सिन्जयाङमा शनिबार केही व्यक्तिले एक प्रहरी कार्यालयमा विस्फोट गराएपछि प्रहरीले चलाएको गोलीका कारण १३ व्यक्तिको मृत्यु भएको जानकारी क्षेत्रीय अधिकारीहरूले दिएका छन् । चीनको सुदूर पश्चिमी स्रोतसम्पन्न व्यापक क्षेत्रमा...
1 648 649 650 651 652 655