शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

सुकुम्वासीको गुनासो सुन्दै सांसद

काठमाडौँ, १८ कात्तिक । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुग्नुभएको छ । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको...

ओलीले भने–नेपालको वाम आन्दोलनमा तुलाधरको योगदान सदा स्मरणीय

काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् । आइतबार दिउँसो नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ । प्रधानमन्त्री ओलीले ट्विट...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

भीमदत्तनगर, १८ कात्तिक । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर...

६० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

गाईघाट, १८ कार्तिक । उदयपुरका सहायक वन अधिकृत आइतबार ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक...

नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा, १८ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी...

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्न : नेता नेपाल

काठमाडौँ, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आइतबार ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न उपचाररत रहँदाकै अवस्थामा...

को हुन् पद्मरत्न तुलाधर ? ‘प्रचण्ड’ आरोपदेखि सूर्य चिन्हसम्म

काठमाडौँ, १८ कार्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ७८ वर्षको उमेरमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई...

पटाकासहित पक्राउ

काठमाडौं, १८ कात्तिक । काठमाडौं, भक्तपुर, रुपन्देही र ललितपुरबाट विभिन्न प्रकारका पटाका सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–५ कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलिप श्रेष्ठलाई विभिन्न किसिमका १ सय ४...

गाउँमै नागरिकता पाउँदाको खुशी…

रुकुम पूर्व, १८ कात्तिक । भूमे गाउँपालिका– ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त...

कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

–सञ्चिता घिमिरे काठमाडौँ, १८ कात्तिक । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक...

जङ्गली भाले हात्तीको भरमा प्रजनन केन्द्र

–नारायण अधिकारी चितवन, १८ कात्तिक । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा...

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कात्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो । अस्पताल परिसरमा रहेका लेखक दिलनिशानी मगरले तुलाधरको निधन भएको...
1 6,055 6,056 6,057 6,058 6,059 11,292