सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

समाचार

नवलपुरमा सवारी दुर्घटनाबाट एकको मृत्यु

–बिजय चालिसे कावासोती, ६ पुष । नवलपुरमा दैनिक जसो सवारी दुर्घटना भैरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी–१ अन्तर्गत अरुणखोला र दुम्किबास जंगलको बीच भागमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु...

दाङमा स्कुल बस दुर्घटना, १० को मृत्यु

दाङ, ६ पुष । दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीको अवलोकन भ्रमणबाट फर्कँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उप–महानगरपालिका ३ राम्रीमा दुर्घटना भएको...

पुल निर्माणको शुरुबाटै अनुगमन गरिन्छ : मन्त्री महासेठ

काठमाडौँ, ६ पुस ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण...

नवलपुरमा आँखा अस्पताल भवन बन्ने

कावासोती, ६ पुस । नेपाल नेत्र ज्योति संघ नवलपुरले आँखा अस्पतालको लागि भवन निर्माण गर्ने भएको छ । संघको कावासोतीमा बसेको पहिलो बैठकले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।...

कैलाली कारागारबाट भागेका अभियुक्त २ वर्षपछि काठमाडौँमा पक्राउ

काठमाडौँ, ६ पुस । कैलाली कारागारबाट भागेका एक अभियुक्तलाई दुई बर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमाडौंको सितापाइलाबाट फरार अभियुक्त सुरज कोलीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका...

स्रोत नखुलेको साढे १३ लाख नेपाली रुपैयाँ र चार हजार चिनियाँ युआनसहित दुई पक्राउ

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे...

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्‍याइयो सुत्केरीलाई

जाजरकोट, ६ पुस । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका–...

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर, ६ पुुुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन...

स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिइने

काठमाडौँ, ६ पुस ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न...

कोटेश्वर–कलङ्की सडक बन्याे, हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर, ६ पुस ।  कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको...

नेपालको समृद्धिमा साथ दिने जापानको प्रतिबद्धता

काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी...

सर्वाेच्चको आदेशपछि ‘गुण्डा नाइके’ दीपक मनाङ्गे छुटे

काठमाडौँ, ६ पुस ।  गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे (राजीव गुरुङ)  रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी शुक्रबार रिहा भएका हुन् । डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो।...
1 6,059 6,060 6,061 6,062 6,063 11,438