बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

प्रतिनिधिसभा : हिउँदे अधिवेशनको पहिलो दिन भोलि बस्दैछ दुई बैठक, यस्तो छ प्रक्रिया

काठमाडौँ, १० पुस । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएअनुसार अपराह्न ४ बजे बस्ने पहिलो...

बसका यात्रुको पकेट मार्दामार्दै चितवनमा दुई युवती पक्राउ

चितवन, १० पुस । बसमा यात्रारत यात्रुहरुलाई पकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन् । बीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको बसमा यात्रारत महिलाको पाकेट मार्दामार्दै इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले २...

पुनर्निर्माणका तीन वर्ष : यस्तो छ उपलब्धि र भावी कार्ययोजना

काठमाडौं, १० पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा तीन वर्षमा भएका उपलब्धी र आगामी दुई वर्षे योजना सार्वजनिक गरेको छ । स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी प्राधिकरणले...

मेलम्ची खानेपानी आयोजनाका उपठेकेदारद्वारा ‘नो सप्लाई नो वर्क’ आन्दोलनको चेतावनी

काठमाडौं । सरकारका कारण आफ्नो भुक्तानी रोकिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको इटालीयन ठेकेदार कम्पनी सीएमसीका लागि काम गर्ने ४४ ठेकेदार कम्पनीले ‘नो सप्लाई नो वर्क’को नीतिमा अघि बढ्ने चेतावनी दिएका छन् । ठेकेदारका लागि...

विद्युत प्राधिकरणले बनायो आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

–रमेश लम्साल काठमाडौँ, १० पुस । तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा...

भारतबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौँ, १० पुस । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा...

सरकारलाई कसैको रोकतोक छैन : नेता पौडेल

काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ...

मेलम्चीमा कमिशन कथा : यसकारण नयाँ ठेक्का लगाउन चहान्छन् जिम्मेवारहरू

काठमाडौं, १० पुस । इटालीयन ठेकेदार कम्पनी सीएमसीसँग २७ माघसम्म काठमाडौं उपत्यकामा ल्याइसक्नुपर्ने मेलम्ची खानेपानीको सम्झौताअनुसार काम हुन नसक्ने निश्चित भएको छ । अझ, सीएमसीले मागदाबी गरेअनुसार त्यसपछिको समयको हर्जाना नतिर्ने विषयमा खानेपानी तथा...

प्रधानमन्त्री ओलीले मागे राजपासँग ७ दिनको समय

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) सँग सरकार समर्थनको थप ७ दिने समय मागेका छन् । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने मोडमा...

छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल

काठमाडौं । छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन नेपाली टोपी प्रतिष्ठानले सबैमा अपिल गरेको छ । विगत ५ वर्षदेखि जनवरी १ मा मनाउँदै आइएको टोपी दिवस यसवर्ष पनि भब्य मनाउन प्रतिष्ठानले अनुरोध गरेको हो...

गौचरन बन्यो विमानस्थल

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, १० पुस । नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज...

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो, चिसो अझै बढ्ने

काठमाडौँ, १० पुस । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.६...
1 6,060 6,061 6,062 6,063 6,064 11,448