शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

दिनभरका TOP 15 NEWS : रोकिएन सुन तस्करी, माधव नेपाललाई सकिने डर

काठमाडौं, १४ बैशाख । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्रामसुन र डेढ करोड...

उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

काठमाडौं, १४ वैशाख । शनिबार सम्पन्न हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रिक्त प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा...

एसीसी प्रिमियर कपको हारले निरास छौँ, वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौँ : कप्तान पौडेल

काठमाडौं, १४ वैशाख । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसीसी प्रिमियिर...

धरौटी बुझाएर छुटे लगत्तै दीपेश पुन फेरि पक्राउ

रुपन्देही, १४ बैशाख । सहकारी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ पर्नुभएको छ । आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेरि पक्राउ गरेको...

आलमलाई जन्मकैद : सफल अनुसन्धानको केस स्टडी

काठमाडौं, १४ बैशाख । गत (२०८०) कात्तिक २१ र २२ गते रौतहट जिल्ला अदालतमा न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा राजपुर फरदहवा बम काण्डको मुद्दामा बहस चलिरहेको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब...

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं, १४ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । रेशमले...

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं, १४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी...

आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, १४ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीका पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिनुभएको छ । शुक्रबार गृहमन्त्रालमा डढेलो तथा आगलागी नियन्त्रण र आउन सक्ने वाढी पहिरोको...

मुख्यमन्त्री कँडेलले गरे अर्थमन्त्री पुनसँग कर्णालीका प्राथमिकता र बजेटबारे छलफल

काठमाडौं, १४ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय अर्थमन्त्री वर्षमान पुनसँग छलपल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री वर्षमान पुनसंग भेटगरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिता दिनुपर्ने आयोजना र बजेटबारे...

अढाई वर्षकी बालिका बेचेको आरोपमा महिला पक्राउ

काठमाडौं, १४ बैशाख । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका(१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी...

एकजना डीआईजीसहित ६ जना एसएसपीको सरूवा, काठमाडौंको प्रमुखमा वसन्त रजौरे

काठमाडौं, १४ बैशाख । गृहमन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दलाई पठाएको छ । यस्तै, मन्त्रालयले ६ जना एसएसपीको पनि सरूवा गरेको छ । जसअन्तर्गत काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त...

उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी चल्ने

काठमाडौं, १४ बैशाख । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र...
1 2 3 11,386