काठमाडौं, ३० बैशाख । मधेस प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र एमाले बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाउनुभएको छ ।
उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । उहाँकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
![]()








प्रतिक्रिया