शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं, १८ कार्तिक । धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका...

प्राधिकरणमै तास खेल्छन् कर्मचारी, रंगेहात पक्राउ गर्‍यो प्रहरीले

भक्तपुर, १८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको...

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, १८ कात्तिक । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।...

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले पनि चढ्ने भए विद्युतीय जीप

हेटौंडा, १८ कार्तिक । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतीय जीप हेटौंडा आइपुगेको छ । ३ नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन...

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

काठमाडौँ, १८ कात्तिक । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए/नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आइतबारको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन...

सुकुम्वासीको गुनासो सुन्दै सांसद

काठमाडौँ, १८ कात्तिक । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुग्नुभएको छ । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको...

ओलीले भने–नेपालको वाम आन्दोलनमा तुलाधरको योगदान सदा स्मरणीय

काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् । आइतबार दिउँसो नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ । प्रधानमन्त्री ओलीले ट्विट...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

भीमदत्तनगर, १८ कात्तिक । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर...

६० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

गाईघाट, १८ कार्तिक । उदयपुरका सहायक वन अधिकृत आइतबार ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक...

नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा, १८ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी...

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्न : नेता नेपाल

काठमाडौँ, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आइतबार ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न उपचाररत रहँदाकै अवस्थामा...

को हुन् पद्मरत्न तुलाधर ? ‘प्रचण्ड’ आरोपदेखि सूर्य चिन्हसम्म

काठमाडौँ, १८ कार्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ७८ वर्षको उमेरमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई...
1 6,056 6,057 6,058 6,059 6,060 11,294