बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इलाम अपडेट: एमालेको अग्रता कायमै, मुढा एक्कासी अगाडि बढ्यो

दैनिक नेपाल २०८१ वैशाख १६ गते २३:२०

इलाम, १६ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर-२ को मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाको ७ वटै वडाको मत गणना सकिएको छ । जस अनुसार एमालेका उम्मेदवार ११५५ मतले अगाडि छन् भने मुढा चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको एक्कासी मत बढेको छ ।

मत परिणाम: 

सूर्य- ४३३६

रुख- ३४००

मुढा- ३३५०

घण्टी- ९२०

अब चुलाचुली गाउँपालिका वडा नं. १ को मतगणना हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित