१६ असार २०८३, मंगलबार

धनुषामा एक पुरुषको शव फेला

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।