शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

‘लेडी डन’ धरौटीमा रिहा

दैनिक नेपाल २०७५ मंसिर २० गते २०:११

काठमाडौं, २० मंसिर । ‘लेडी डन’का रुपमा परिचित माया शेरचन बस्नेत ५ लाख रुपैयाँ धरौटीमा रिहा छुटेकी छन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती मायालाई जिल्ला अदालत काठमाडौंले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको आरोपमा उनी पक्राउमा परेकी थिइन् । थुनछेक बहस सकिएपछि शेरचनलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित