१६ असार २०८३, मंगलबार

प्रि-ओपन सेसनमा १० अंक बढ्यो नेप्से

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ । नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ ।

सोमबार प्रि-ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँ बराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य यो सेसनमा स्थिर रहेको छ ।