२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलले गरे गुहेश्वरी मन्दिरको दर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा काठमाडौंको गुहेश्वरी मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।