सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुन्छ : विष्णु पाैडेल

काठमाडाैँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताएका छन् । तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजित...

आपुर्ति मन्त्री यादव र काँग्रेस निकट कर्मचारीका नेताबीच मन्त्रालयमै कुटाकुट

काठमाडाैँ, १ जेठ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...

‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन’

काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान...

सरकारविरुद्ध सदन र सडकमा शक्ति परिचालन गर्ने काँग्रेसको चेतावनी

काठमाडाैँ, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र...

विकास समितिले सरकारलाई भन्यो : मेलम्चीको बाँकी काम तत्काल अघि बढाउनू

काठमाडाैँ,  १ जेठ । संसदीय समितिले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ। प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल...

गण्डकी प्रदेश प्रविधिमैत्री शिक्षक भेलाको तयारी पूरा

पोखरा, १ जेठ । आगामी शनिबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रविधिमैत्री शिक्षक समाजको भेलाको तयारी पूरा भएको छ । पोखराको सिमलचौरस्थित जनप्रिय माविमा बिहान ११ बजे हुने भेलामा प्रविधिमैत्री शैक्षिक सामग्रीको प्रदर्शनसमेत हुने भेला...

नेपाल छिरेका पाकिस्तानी दम्पत्ती, यस्तो थियो ‘चोरीचक्र’

काठमाडौं, १ जेठ । पर्यटन भिसामा नेपाल छिरेका एक पाकिस्तानी दम्पत्तीले अनौठो हिसाबले चोरीको चक्र चलाएको खुलेको छ । भक्तपुरको एउटा पसलको काउन्टरबाट ७० हजार, लोकन्थलीको अर्को काउन्टरबाट ३० हजार हराएको उजुरी परेपछि खोज्दैजाँदा...

डरलाग्दो छ राष्ट्रिय सुरक्षा परिषद विधयेक, एकल निर्णयमा सेना परिचालनको अधिकार

काठमाडौं, १ जेठ । सरकारले संसदमा प्रवेश गराउने तयारी गरेका तीन विधेयक लोकतान्त्रिक पद्दती र व्यवस्थाको प्रतिकूल देखिएको छ । राष्ट्रिय सुरक्षा परिषद विधेयक, मिडिया काउन्सिल सम्बन्धी विधेयक र मानव अधिकारसम्मबन्धी विधयेकमा डरलाग्दा प्रावधान...

भ्रष्टाचार मुद्धामा अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा हाजिर

काठमाडाैँ, १ जेठ । ७८ लाख घूस लिएको सार्वजनिक भएपछि पद त्यागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन्। अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान...

नेपालको विकासमा सहयोग गर्न अमेरिकी मन्त्रीसँग गृहमन्त्रीको आग्रह

काठमाडौँ, १ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायकमन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग...

१५ वर्षीया बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

मकवानपुर, १ जेठ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५...

यी हुन् नेकपाको पोलिटब्यूरोमा अटाएका नेताहरु (नामसहित)

काठमाडौँ, १ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको पर्सी शुक्रबार एक वर्ष पुग्दैछ । दुई पार्टी मिलेर बनेकाे नेकपाले एक वर्षसम्म पनि एकतालाई पूर्णता दिन सकेकाे छैन । केन्द्रीय सचिवालय,...
1 5,631 5,632 5,633 5,634 5,635 11,392