मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

काठमाडौँमा अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

काठमाडौँ, २२ जेठ । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)...

इटहरीका मेयर भकुर्छन्, राजपुरका मेयर भकुरिन्छन् !

काठमाडौं, २२ जेठ । दुई साताअघि मात्र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले चन्दा माग्न आउने त के, भ्रष्टाचार गरेको अभियोगमा दुई कर्मचारीलाई पिटेर खेदे । कर्मचारी आन्दोलनमा आए । घटना केही दिनमा सामसुम होला...

आज पनि निष्कर्षविहीन बन्यो नेकपाको सचिवालय बैठक, भोलि फेरि बस्ने

काठमाडाैँ, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि निष्कर्षविहीन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बैठक बिनानिष्कर्ष स्थगित भएको नेताहरुले...

नेपाल र भारतमा मात्र पाइने बाह्रसिङ्गाको सङ्ख्या घट्यो 

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ । सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार...

इद मनाउने चन्दा नदिएपछि स्थानीयले मेयरलाई कुटे

काठमाडाैँ, २२ जेठ । राैतहटमा राजपुर फरदहवा नगरपालिकाका मेयरमाथि कुटपिट भएको छ । इस्लाम धर्मावलम्बीको चाड इद उल–फित्र मनाउन महम्मुदिया मस्जिदमा बसेका मेयर शेख सकिललाई स्थानीय एक युवकले टर्चलाइटले प्रहार गरेका हुन् । इद...

आगलागी पीडितलाई सहयोग

बाँके, २२ जेठ । बाँके नरैनापुर गाउँपालिका–१ कट्कुइयाँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा बागेश्वरी असल शासन क्लब (बास)ले आगलागी पीडित १५ घरपरिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो । शहरी...

दुर्घटनामा नक्कली सवारी चालक खडा गर्ने इन्सपेक्टरमाथि अख्तियारको छानबिन

काठमाडाैँ, २२ जेठ । सवारी ज्यान मुद्धामा १० लाख घुस खाएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी...

बालविवाह गर्नेलाई नगरपालिकाले सेवा नदिने

कैलाली, २२ जेठ । बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ । स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने...

हिन्दुराष्ट्र पुर्नस्थापनाको लागि छिट्टै सडकमा आउने पशुपति शमशेरको चेतावनी

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दुराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष...

लागूऔषधको अड्डा बन्दै नवलपरासीको सीमा नाका

नवलपरासी, २२ जेठ । पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हुँदै  आएको पाइएको छ । लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि...

सरकारी शिक्षकका छोराछोरीले अनिवार्य सरकारी विद्यालयमा पढ्नुपर्ने

  सिन्धुपाल्चोक, २२ जेठ । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख,...

वातावरण दिवसमा सिंहदरबार परिसरमा २८ वटा एभोकार्डोका बिरूवा रोपिए

काठमाडाैँ, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् । उनीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक...
1 5,630 5,631 5,632 5,633 5,634 11,443