सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

यी हुन् नेकपाको पोलिटब्यूरोमा अटाएका नेताहरु (नामसहित)

काठमाडौँ, १ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको पर्सी शुक्रबार एक वर्ष पुग्दैछ । दुई पार्टी मिलेर बनेकाे नेकपाले एक वर्षसम्म पनि एकतालाई पूर्णता दिन सकेकाे छैन । केन्द्रीय सचिवालय,...

नेपाली युवतीको दिल्ली दर्द : मुम्बईको रेल छुट्यो, सामूहिक बलात्कारमा परें

काठमाडौं, १ जेठ । भारतको मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्नका लागि हिँडेकी २२ बर्षिया नेपाली युवतीमाथि नयाँ दिल्लीमा आइतबार राती सामूहिक बलात्कार भएको छ । आफूमाथि सामूहिक बलात्कार भएको भन्दै मुम्बई पुगेर ओसावारा प्रहरीमा...

के प्रियंका गान्धीको ‘जादु’ चल्ला?

काठमाडौं, १ जेठ । बुधवार प्रियंका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘इलाका’ अर्थात उनको निर्वाचन क्षेत्र बनारसमा र्‍याली गर्दैछिन्। फेब्रुअरीमा औपचारिक रूपमा राजनीतिमा जोडिएलगत्तै प्रियंका निरन्तर चुनाव प्रचार अभियानमा सामेल भइरहेकी छन्। उनको प्रचारको...

गरिबको सहुलियत रकम काट्ने स्वास्थ्य सचिव पुष्पा चौधरीका ४ विवाद

काठमाडौं, १ जेठ । क्यान्सरपीडित गरिब नागरिकलाई स्वास्थ्य मन्त्रालयले दिँदै आएको एक लाख सहुलियत रकम काट्न स्वास्थ्यसचिव पुष्पा चौधरीले नीतिगत निर्णय गरेकी छन् । उनले बजेट अभावका कारण यस्तो सहुलियत रकम दिन नसकिने केही...

प्रहरीलाई सय रुपैयाँ दिन खाजेपछि फन्दामा परे यी व्यक्ति

काठमाडाैँ, १ जेठ । प्रहरीलाई एक सय रुपैयाँ घूस दिन खोजेको आरोपमा एक सवारी चालक झापामा पक्राउ परेका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १३ चारआली चोकमा सवारीसाधनका कागजपत्र चेक जाँच गर्ने क्रममा प्रहरीलाई...

यस्तो छ आज देशभरको मौसमी अवस्था

काठमाडाैँ, १ जेठ । बुधबार काठमाडौं उपत्यकासहित देशभर सामान्तया मौसम सफा रहेको छ । मौसमविद्का अनुसार पूर्व र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अहिले कतै पानी परेको छैन। साँझपख भने देशका केही...

भीम रावलको गृहजिल्लामा नगरपालिकाको गाडीमा आगजनी

अछाम, १ जेठ । अछाम जिल्लाको मंगलसेन नगरपालिकाको गाडीमा अपरिचित समूहले आगजनी गरेर क्षति पुगाएको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका...

मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द

रसुवा, १ जेठ । केही समयअघिदेखि सञ्चालनमा आएको मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द हुने भएको छ । सडक खण्डको त्रिशूली खोलामा ढलान गर्न लागिएकाले एक दिनका लागि सडक बन्द गर्न लागिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले...

जाणरण अभियान देउवाविरुद्ध प्रयोग, अराजक बन्दै कांग्रेसका नेताहरू

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले वैशाख २५ गतेदेखि शुरू गरेको जागरण अभियानलाई नेताहरूले आफ्नो स्वार्थअनुकूल हुने गरेर ब्याख्या र मनभित्रको कुन्ठा व्यक्त गर्ने मञ्चका रुपमा प्रयोग गर्न थालेका छन् । विशेष गरेर सभापति...

कामिरिता शेर्पाद्वारा सगरमाथा आरोहणमा अर्को रेकर्ड कायम

काठमाडौं, १ जेठ । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन । उन बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३औँ पटक पुग्न सफल भएका हुन ।...

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किदै

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह...

लहानमा लामखुट्टे मार्न १६ लाख खर्च, छक्कै परे स्थानीयहरू

महेश सिंह महतो सिरहा, १ जेठ । सिरहाको लहान नगरपालिकाले लामखुट्टे मार्न १६ लाख रूपियाँ खर्च गर्ने गरेर कार्यक्रम शुरू भएको छ । आइतबार लहान नगरपालिका वडा नम्बर ७ राम मन्दिरमा लामखुट्टे मारेर मेयर...
1 5,632 5,633 5,634 5,635 5,636 11,393