८ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : उपनिर्वाचनमा एमालेको दबदबा, अब चीन जान नेपालीलाई फ्रि भिसा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । इलाम-१ र बझाङ प्रदेशसभा १ (क) मा भएको उपनिर्वाचन अन्तर्गत मतगणना जारी छ ।

जसअनुसार दुवै स्थानमा नेकपा एमालेका उम्मेदवारको दबदवा छ । इलाममा सुरूमा पछाडि रहेको एमाले उम्मेदवार सुहाङ नेम्वाङ काँग्रसका उम्मेदवार डम्बर खड्कालाई पछाडि पार्दै अग्रता कायम गरिरहनुभएको छ ।

यस्तै, बझाङमा दमनबहादुर भण्डारीले सुरूवारी अग्रतालाई कायमै राखिरहनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–