बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समाचार

नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्दै आइएफसी

काठमाडाैँ, १६ चैत । विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ। शनिबार लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षका...

भारतीय मुथुट ग्रुपले नेपालमा ४० कराेडको लगानी गर्‍यो

काठमाडाैँ,  १६ चैत । भारतीय मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा लगानी गर्ने भएको छ। मुथुट ग्रुपका अध्यक्ष जर्ज मुथुटले युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरीलाई ३० बिलियन अर्थात् ३९ करोड ९० लाख रुपैयाँ बराबरको चेक...

मोहन वैद्यको प्रष्टाेक्ति : विप्लवसँग तत्काल एकता सम्भव छैन

काठमाडाैँ,  १६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग तत्कालका लागि एकता सम्भव नभएको बताएका छन् ।  वैद्यले विप्लवसँग पहिले पार्टी एकताको प्रयास गरे पनि त्यो सफल...

काँग्रेस नेता सिंह भन्छन् : विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन

काठमाडौँ, १६ चैत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा...

लगानीकर्ताका अनुभव : नेपाल उपयुक्त गन्तव्य

-रमेश लम्साल/अशोक घिमिरे  काठमाडौँ, १६ चैत । दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको सरोकारभएका व्यक्तिले जोड दिएका छन्...

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएपछि…

काठमाडाैँ,  १६ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा एक स्कुटरलाई ठक्कर दिएर फरार भएको छ । शनिबार बिहान १० बजेर ४५ मिनेटमा सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा. १ झ...

दोलखाको बैतेश्वर गाउँपालिकामा बाल अक्षयकोष स्थापना

दोलखा,  १६ चैत । दोलखाको बैतेश्वर गाउँपालिका र सेभ द चिल्ड्रेनको साझेदारीमा बैतेश्वर गाउँपालिकाका ८ वटै वडामा बाल अक्षयकोषको स्थापना गरिएको छ । अनाथ, असहाय तथा संरक्षणबिहीन बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुगोस भन्ने...

सडक दुर्घटनामा परि आठ महिनामा ३७ को मृत्यु

-भेषराज बस्नेत  राँझा, १६ चैत । बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् । पछिल्ला आठ महीनाको...

नदीमा डुबेर गर्भवतीको मृत्यु

कञ्चनपुर, १६ चैत । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका...

चौबिस किलो चरेशसहित भारतीय नागरिक पक्राउ

पर्सा, १६ चैत । जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर...

बारामा एसईई परिक्षार्थी र प्रहरीबीच झडप, प्रहरीको गाडीमा आगजनी

काठमाडौं, १६ चैत । बाराको जीतपुर उपमहानगरपालिका–७ मा एसईई परिक्षार्थी र प्रहरीबीच शनिबार झडप हुँदा केही विद्यार्थी र प्रहरी जवान निरु श्रेष्ठ घाइते भएका छन् । विद्यार्थीहरुले प्रहरीको ना१झ ७१२ को गाडीमा आगजनी गरेका...

सेनापीडित ठेकेदारको कथा : जंगी अड्डाले लियो उजुरी, प्रधानसेनापति थापाले दिन्छन् त न्याय ?

काठमाडौं, १६ चैत । सेनाबाटै प्रताडित बनाइएका ठेकेदार नगेन्द्र श्रेष्ठले न्यायका लागि दिएको उजुरी जंगी अड्डाले लिएको छ । उनी नेपाली सेनाका हरेक ठेक्कामा सिन्डिकेटको प्रयोग गर्ने समूहभन्दा बाहिरबाट कम मुल्यमा राशन ठेक्का पार्ने...
1 5,633 5,634 5,635 5,636 5,637 11,291