शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

कुवेतमा नेपाली जोडीको लिभिङ टुगेदर, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !

काठमाडौं, १९ वैशाख । वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ । नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार...

बेहुली पक्ष र जन्ती पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

काठमाडाैँ, १९ बैशाख । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । केटी जिस्क्याएको भन्दै लम्जुङबाट पुगेको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको...

नेवानिका प्रशिक्षक पाइलट शेर्पा पुनः काममा फर्किए

काठमाडाैँ,  १९ बैशाख । नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट (आईपी) आङनुरी शेर्पा पुनः काममा फर्किएका छन्। गत अप्रिल ३ तारिखमा चीनबाट पाइलट प्रशिक्षण प्रमाणपत्र (पीपीसी) नवीकरण गरी १० तारिखमा विना सूचना अमेरिका गएका शेर्पाले आइतबारबाट...

नरेन्द्र मोदीविरुद्ध चुनावमा उठेका पूर्वसैनिक सर्वोच्च अदालत जाँदै

काठमाडौं, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको...

जनप्रतिनिधिद्वा अस्पतालको कार्यक्रम बहिष्कार

भक्तपुर, १९ बैशाख । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाको दुईतिहाई बहुमतको अनादर गरेको भन्दै नेपाल कोरिया मैत्री अस्पतालको १० औँ वार्षिकोत्सव समारोह बहिष्कार गरिएको छ । मध्यपुर थिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया...

चितुवाको छालासहित ५ जना नियन्त्रणमा

भक्तपुर, १९ बैशाख । महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार साढे ७ बजे भक्तपुर सूर्यविनायक नगरपालिका-६ स्थित सूर्यविनायक चोकमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा...

बर्ड फ्लू के हो ? यसरी बच्न सकिन्छ बर्ड फ्लूको संक्रमणबाट

काठमाडाैँ । यसअघि कुखरा र पन्छीमा मात्र देखिने गरेको बर्ड फ्लू नेपालमा पहिलोपटक मानिसमा पनि देखिएको छ । बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु भएसँगै मानिसमा पनि बर्ड फ्लू भेटिएको पुष्टि भएको...

नेकपाकी नेतृ नवीना लामाद्वारा समाचारको खण्डन

काठमाडौं, १९ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेतृ एवम् प्रतिनिधि सभाकी सांसद नवीना लामाले आफ्ले शुरू गरेको व्यवसायलाई जोडेर आएका समाचारप्रति आपत्ति प्रकट गरेकी छिन् । अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी...

मानिसमा पनि देखियो बर्ड फ्लू, काभ्रेका एक युवकको मृत्यु

काठमाडाैँ,  १९ बैशाख । बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । बिहीबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान...

देउबाले छोराको नाममा बालुवाटारको जग्गा राखेका छैनन्ः रामहरि खतिवडा

ओखलढुंगा, १९ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद रामहरि खतिवडाले बालुवाटारको सरकारी जग्गा काण्डमा फसेकाहरूलाई कारबाहीबाट उन्मुक्ति दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडेर विषयान्तर गर्न खोजिएको बताएका छन् । नेपाली...

करेन्ट लागेर बर्दिया र संखुवासभामा २ जनाको मृत्यु

काठमाडौँ, १९ बैशाख । करेन्ट लागेर बर्दिया र संखुवासभमा एक/एक जनाको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने पूर्वप्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो। पिपलमा चढेर स्याउला काट्ने...

प्रदेश १ को नाम र राजधानी प्रस्ताव गर्ने समय आज सकिदै

काठमाडाैँ,  १९ बैशाख । प्रदेश १ को नाम र राजधानीका प्रस्ताव पेश गर्ने समय आज सकिदैछ । यसका लागि नेकपाका प्रदेशका पार्टी पदाधिकारीको बैठक बसिरहेको छ। विराटनगरको रोडशेषस्थित होटल बिगमा बसिरहेको बैठकमा पार्टीका प्रदेश...
1 5,634 5,635 5,636 5,637 5,638 11,365