मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

लागूऔषधको अड्डा बन्दै नवलपरासीको सीमा नाका

नवलपरासी, २२ जेठ । पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हुँदै  आएको पाइएको छ । लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि...

सरकारी शिक्षकका छोराछोरीले अनिवार्य सरकारी विद्यालयमा पढ्नुपर्ने

  सिन्धुपाल्चोक, २२ जेठ । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख,...

वातावरण दिवसमा सिंहदरबार परिसरमा २८ वटा एभोकार्डोका बिरूवा रोपिए

काठमाडाैँ, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् । उनीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक...

जसले भावुकताको बजारीकरण गरे !

काठमाडौं, २२ जेठ । आउने महिना हुनु लागेको चलचित्र कलाकार संघको नेतृत्वमा सरिता लामिछाने र रवीन्द्र खड्काको स्पर्धा हुने पक्कापक्की जस्तै छ । दुवै चुनावी प्रचार र गुटबन्दीमा सक्रिय छिन् । अझ, लामिछानेका पक्षमा...

विप्लव समूहले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गर्‍यो

काठमाडाैँ, २२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा विप्लवको जिल्ला जनपरिषदले...

जागरण अभियान काङ्ग्रेस सुधारको थालनी हो : प्रवक्ता शर्मा 

चितवन, २२ जेठ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनुभयो ।...

स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत

नेपालगञ्ज, २२ जेठ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन...

दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ : राष्ट्रपति

बाँके, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति...

‘धुर्मुस–सन्तली’ र स्थानीयको विवाद मेयरले गायब बनाएको खुलासा, फेला पर्‍यो दस्तावेज

भरतपुर, २२ जेठ । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तथ्य बाहिर आएको...

इद उलफित्रले सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गरोस् : उपपराष्ट्रपति पुन

काठमाडौँ, २२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले इद उलफित्र पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम समुदायको महान वर्प इद उलफित्रको अवसरमा...

विद्यार्थी कुटेर हात भाँच्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा चलाउने तयारी

रोल्पा, २२ जेठ । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन् । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु...

क्षमा माग्न मेयर चौधरीलाई नेकपाका नेताहरूको सुझाव

काठमाडौं, २२ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई आत्मालोचना गर्न सत्तारुढ नेकपाका नेताहरूले सुझाव दिएका छन । पत्रकारको नाक भाच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर चौधरीलाई क्षमायाचना गर्न नेकपा...
1 5,629 5,630 5,631 5,632 5,633 11,441