सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

सिंहदरबार प्रवेश गर्न सोमबारदेखि ई–गेट पास

दैनिक नेपाल २०८१ वैशाख १६ गते २०:४८

काठमाडौं, १६ वैशाख । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ ।

गृह मन्त्रालयले ई–गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो ।

वेबसाइटमा गएर ई–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित