शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

‘पार्टी भित्रको विवादका कारण कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर’

मोरङ, १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षी भूमिका अत्यन्त कमजोर भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता...

अनधिकृत राखिएको पोस्टर हटाइँदै

काठमाडौँ, १७ पुस । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य...

बैतडीमा हिमपात, विद्युत् सेवा अवरुद्ध

बैतडी, १७ पुस ।   मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यस वर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे...

१० रुपैयाँमै बासमती चामलको भात खान पाइने !

विराटनगर, १७ पुस ।   विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि...

सबै किसानलाई सङ्गठित र जागरुक गराउन आवश्यक छ: प्रचण्ड

काठमाडाैं, १७ पुस ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा...

कर्णाली नदीमा जीप खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

काठमाडाैं, १७ पुस ।  बाजुराको हिमाली गाँउपालिकामा जीप कर्णाली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ  । मृतक मध्ये चालक रमेश शाहीको मात्रै सनाखत भएको छ । अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।...

कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध

कञ्चनपुर, १७ पुस ।  कञ्चनपुरस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकामा भारतीय बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । युपी १७ १०६६ नम्बरको भारतीय बसले ठक्कर दिँदा म २ प ९०२७ नम्बरका मोटरसाइकल चालक...

नेपाल प्रहरी आईजी खनाल १० हजारसहित गृहद्वारा पुरस्कृत

काठमाडौं, १७ पुस । नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई १० हजार नगदसहित गृह मन्त्रालयले विहीबार पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेपछि उनी पुरस्कृत भएका हुन् । मन्त्रालयमा भएको एक कार्यक्रममा...

किसानका उखु उद्योगमा पुग्नासाथ रकम बैंक खातामा पठाइने

काठमाडौं, १७ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु उद्योगमा पुग्नासाथ त्यसको रकम किसानको बैंक खातामा जम्मा गर्ने व्यवस्थाको तयारी भएको बताएका छन् । विहीबार राष्ट्रिय सभामा जवाफ दिने क्रममा उनले किसानको...

सामान्य प्रशासन मन्त्रालयको सबैतिर उर्दी– यस्ता कर्मचारी नमाग्नु !

काठमाडौं, १७ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपतिको कार्यालयदेखि ७७ वटै जिल्ला समन्वय समितिसम्मलाई बुधबार कर्मचारी मागबारेको एउटा उर्दी जारी गरेको छ । मन्त्रालयले राजपत्र अंकित नभएका र श्रेणीविहीन पदहरूमा तत्काल...

हिमपातले बैतडीको जनजीवन प्रभावित

बैतडी , १७ पुस ।  मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक...

‘सिद्धबाबा’विरुद्ध चतरामा प्रदर्शन

सुनसरी, १७ पुस ।  आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्वबाबा भनिने कृष्णदास गिरी विरुद्व सुनसरीकाे चतरामा प्रदर्शन भएको छ । गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको निर्णयको...
1 4,988 4,989 4,990 4,991 4,992 11,387