बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा...

राजश्व छली ल्याइएका ३० थान मोबाइल बरामद

बनेपा, १ माघ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज...

प्रेसर बढेर नयाँ दिल्ली पुगेका पौडेलले राजनाथ सिंहसँग भेट गरे

काठमाडौं, १ माघ । उच्च रक्तचाप भएको भन्दै उपचारका नाममा भारतको राजधानी नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध ४०...

हत्यामा संलग्नको आशङ्कामा दुई पक्राउ

इलाम, १ माघ । गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यहाँस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले...

मेगा बैंकबाट उदयपुरमा न्यानो कपडा वितरण

काठमाडौँ, १ माघ । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत...

भूतपूर्व सैनिक ‘सीमाका रक्षक’

–काशीराम शर्मा बाँके, १ माघ । जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये केहीमात्र जीवित...

‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’

–करन ताम्राकार अमरगढी, १ माघ । सुदूरपश्चिम प्रदेश भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ । प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै सुदूरपश्चिममा धार्मिक पर्यटनका थुप्रै आकर्षक गन्तव्यहरू छन् । ती मध्येको...

सुन तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाडौँ, १ माघ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।...

‘योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ’

काठमाडौँ, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उहाँले योगले...

चितवनमा एसपी गंगा पन्तको विकल्प खोज्दै हेडक्वार्टर

काठमाडौं, १ माघ । केही समयदेखि प्रहरी उपरिक्षक (एसपी) विहीन रहेको चितवन जिल्ला डिएसपीको कमान्डमा छ । एसपी दानबहादुर मल्लले सरुवाको दुई सातासम्म जिल्ला छाडेनन् । प्रहरी मुख्यालयको ठाडो आदेशमा ३ नम्बर प्रदेश प्रहरी...

सरकारका राम्रा कामका समाचार कसैले लेख्यो भने गाली खाइहाल्छ : प्रधानमन्त्री

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामका समाचार कसैले लेखे गाली खानुपर्ने अवस्था रहेको बताएका छन् । उनले सरकारले गरेका कामका विषयमा सकारात्मक समाचार लेख्ने मन र मुटु भएका...

दाहाल–नेपाल नजिकिँदै, बानेश्वरमा गोप्य वार्ता

काठमाडौं, १ माघ । सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य रुपमा भेटेका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित एउटा होटेलमा आइतबार...
1 4,989 4,990 4,991 4,992 4,993 11,424