शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

हत्या आरोप लागेका १५ वर्षीय बालकलाई जन्मकैदको सजाय

सिन्धुली, १७ पुस ।  सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको...

अदालतले धरौटीमा छाडे लगत्तै फेरि अदालत परिसरबाटै विप्लवका चार कार्यकर्ता पक्राउ

काठमाडाैं, १७ पुस । अदालतले धरोैटीमा रिहा गरेको विप्लव समूहका चार कार्यकर्तालाई प्रहरीले फरी अदालत परिसरबाटै पक्राउ गरेको छ । बुधबार दाङ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको हो...

कांग्रेसमा देउवाले सुरु गरेको ‘तानाशाही’ युग

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जीवनमा तानाशाही युगको सुरुआत गरेको आरोप लागेको छ । यो आरोप उनीइतरको समूहको नेतृृत्व गरिरहेका रामचन्द्र पौडेललगायतले लगाएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेल...

प्रेमीको लिंग काट्ने युवतीविरुद्ध ‘अंगभंग’ कसुरमा मुद्दा चल्ने

काठमाडाैं, १७ पुस ।  प्रेमीको लिंग छेदनको आरोपमा पक्राउ परेकी प्रैमिकालाई अंगभंग कसुुर अन्तर्गत मुद्वा चलाइएको छ । लिंग छेदन गर्ने प्रेमिकामाथि के मुद्वा चलाउने भन्ने विषयमा अन्योल रहेको थियो । बुधबार सरकारी वकिल...

नागढुङ्गाबाट पाँच किलो चरेससहित खत्री पक्राउ

काठमाडौं, १७ पुस । काठमाडौंको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार...

घोराहीमा डरधम्की देखाइ १३ लाख फिरौती माग्ने पक्राउ

घोराही, १७ पुस । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक जना व्यक्तिलाई डरधम्की दिँदै १३ लाख फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन् । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई...

ससुराली जाने क्रममा मृत्यु

संखुवासभा, १७ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका –२ मा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ४८ वर्षीय एकराज विश्वकर्माको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।...

जम्मु कश्मीरमा भारतीय सेनामा कार्यरत नेपाली नागरिककाे मृत्यु

काठमाडाैं, १७ पुस । भारतको जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापा मगर मारिएका छन् । भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको...

प्रकृतिलाई मासेर हैन जोगाएर पर्यटन विकास गरौँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को स्थानीय दशरथ रङ्गशालामा आज साँझ उद्घाटन गर्दै उहाँले दुई दशकदेखि...

४ अर्ब लगानीमा ३ सय शैय्याको अत्याधुनिक क्यान्सर अस्पताल

बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । ४ अर्ब रुपैयाँको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० शैय्याको...

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ

सुर्खेत, १६ पुस । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज...

पर्यटन प्रवर्द्धन गरेर आर्थिक समृद्धि ल्याउँछौँ : अध्यक्ष दाहाल

सिन्धुली, १६ पुस । सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट शुरु भएको घोषणा गर्दै नेपाल...
1 4,990 4,991 4,992 4,993 4,994 11,387