१३ कार्तिक २०८३, शुक्रबार

ससुराली जाने क्रममा मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

संखुवासभा, १७ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका –२ मा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका ४८ वर्षीय एकराज विश्वकर्माको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।

भोजपुरको साल्पासिलिछो घर भएका एकराज भेटघाटका लागि ससुराली सिलिचोङ गाउँपालिका–२ बाला जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार महाबीर भिरबाट लडेर एकराजको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।