बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

अदालतले धरौटीमा छाडे लगत्तै फेरि अदालत परिसरबाटै विप्लवका चार कार्यकर्ता पक्राउ

दैनिक नेपाल २०७६ पुष १७ गते १०:०९

काठमाडाैं, १७ पुस । अदालतले धरोैटीमा रिहा गरेको विप्लव समूहका चार कार्यकर्तालाई प्रहरीले फरी अदालत परिसरबाटै पक्राउ गरेको छ ।

बुधबार दाङ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

फरि पक्राउ पर्ने कार्यकर्तामा कुलबहादुर ओली, एकराज चौधरी, धनबहादुर बुढा र तिलक पुन रहेका छन् ।

उनिहरुलाई प्रहरीले गत असोज ३० गते दाङका्जि राजपुर गाउँपालिकाको जङ्गल पक्राउ गरेको थियो । ।

प्रतिक्रिया
सम्बन्धित