शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

‘विप्लव’ कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

काठमाडाैं, १७ पुस ।  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा बुधबार गोली हानाहान भएको हो । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न...

१२ घण्टाभित्र एसपी मल्ललाई सरुवा गरिएको स्थानमा पठाउन प्रदेश प्रहरी कार्यालयको पत्र

काठमाडाैं, १७ पुस ।  सरुवा गरेको स्थानमा जान अटेर गरेको भन्दै ३ नम्बर प्रदेश प्रहरी कार्यालयले चितवनका एसपी दान बहादुर मल्ललाई तोकिएको दरबन्दीमा रवाना गर्न चितवन प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । ३ नम्बर...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षले बहिष्कार गर्ने

काठमाडाैं, १७ पुस ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । पछिल्लो समय कांग्रेसमा देउवा पक्ष र पौडेल पक्षबीच कुरा नमिल्दा कांग्रेसको विवाद सतहमा आएको छ । देउवा पक्षले बारम्बार बोलाएको केन्द्रीय...

चितवनका ८५ वटा हात्तीलाई वनभोज खुवाइयो !

चितवन, १७ पुस ।  सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा...

हत्या आरोप लागेका १५ वर्षीय बालकलाई जन्मकैदको सजाय

सिन्धुली, १७ पुस ।  सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको...

अदालतले धरौटीमा छाडे लगत्तै फेरि अदालत परिसरबाटै विप्लवका चार कार्यकर्ता पक्राउ

काठमाडाैं, १७ पुस । अदालतले धरोैटीमा रिहा गरेको विप्लव समूहका चार कार्यकर्तालाई प्रहरीले फरी अदालत परिसरबाटै पक्राउ गरेको छ । बुधबार दाङ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै प्रहरीले चार जनालाई पक्राउ गरेको हो...

कांग्रेसमा देउवाले सुरु गरेको ‘तानाशाही’ युग

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जीवनमा तानाशाही युगको सुरुआत गरेको आरोप लागेको छ । यो आरोप उनीइतरको समूहको नेतृृत्व गरिरहेका रामचन्द्र पौडेललगायतले लगाएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेल...

प्रेमीको लिंग काट्ने युवतीविरुद्ध ‘अंगभंग’ कसुरमा मुद्दा चल्ने

काठमाडाैं, १७ पुस ।  प्रेमीको लिंग छेदनको आरोपमा पक्राउ परेकी प्रैमिकालाई अंगभंग कसुुर अन्तर्गत मुद्वा चलाइएको छ । लिंग छेदन गर्ने प्रेमिकामाथि के मुद्वा चलाउने भन्ने विषयमा अन्योल रहेको थियो । बुधबार सरकारी वकिल...

नागढुङ्गाबाट पाँच किलो चरेससहित खत्री पक्राउ

काठमाडौं, १७ पुस । काठमाडौंको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार...

घोराहीमा डरधम्की देखाइ १३ लाख फिरौती माग्ने पक्राउ

घोराही, १७ पुस । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक जना व्यक्तिलाई डरधम्की दिँदै १३ लाख फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन् । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाईलाई...

ससुराली जाने क्रममा मृत्यु

संखुवासभा, १७ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका –२ मा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ४८ वर्षीय एकराज विश्वकर्माको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।...

जम्मु कश्मीरमा भारतीय सेनामा कार्यरत नेपाली नागरिककाे मृत्यु

काठमाडाैं, १७ पुस । भारतको जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापा मगर मारिएका छन् । भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको...
1 4,991 4,992 4,993 4,994 4,995 11,389