बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

मन्त्री पुन र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

यूएई, २९ पुस । संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो । नवीकरणीय अन्तर्राष्ट्रिय उर्जा संघ (आइरिना) को विश्व...

पहिले उपसभामुख पदबाट राजीनामा दिनुहोस्, सभामुख बन्ने बाटो खुला छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २९ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सभामुख बन्ने बाटो खुला रहेको बताएका छन् । उपसभामुख तुम्बाहाम्फे शसक्त उम्मेदवार भएकाले पहिले उपसभामुख पदबाट राजीनामा दिनुपर्ने श्रेष्ठले...

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

सिन्धुली, २९ पुष । भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त...

चर्चामा प्रदेश ५ को राजधानी

काठमाडौँ, २९ पुस । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव...

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

भद्रपुर,२९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ । झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको...

वडामा सचिव नहुँदा कार्यालय सहयोगीलाई सचिवको जिम्मेवारी

लमजुङ,२९  पुस । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । लमजुङका आठ स्थानीय तहका ७५ वडामध्ये २४ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव...

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

काठमाडौं, २९ पुस ।  बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको...

रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट

बागलुङ, २९ पुस । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई...

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौँ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी

काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको छ । झापाको विर्तामोडमा रहेको बी एन्ड सी कलेजलाई सम्बन्धन दिनका लागि २० करोड...

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

काठमाडौं, २९ पुस । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुरानो संसद भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि मंगलबार समितिले यस्तो निर्देशन दिएको हो ।...

बंगलादेशका राष्ट्रपति र प्रधानसेनापति थापाबीच भेट

काठमाडौं, २९ पुस ।  बंगलादेशको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बङलादेशका राष्ट्रपति मोहम्द हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्। थापाले सोमबार राष्ट्रपतिनिवास बङ्गभवनमा भेटवार्ता गरेका हुन्। थापा नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत...
1 4,993 4,994 4,995 4,996 4,997 11,427