२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डको वीर अस्पतालमा उपचार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराउनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुग्नुभएको थियो ।

डा. रितु श्रेष्ठ नेतृत्वको टीमले उहाँको उपचार गरिरहेको छ ।