१६ असार २०८३, मंगलबार

कोशी प्रदेश प्रमुखले सांसदहरूलाई सनाखतका लागि बोलाए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ बैशाख । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीको पक्षमा हस्ताक्षर गर्नुभएका सांसदहरूलाई सनाखतका लागि बोलाउनुभएको छ ।

एमालेका कार्कीले आज ५२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।