५ असार २०८३, शुक्रबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले एमाले प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कार्कीलाई ५२ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । उहाँले आजै शपथ ग्रहण गर्नुहुनेछ ।