१९ असार २०८३, शुक्रबार

कोशीको मुख्यमन्त्रीमा दावी गर्दै एमालेका हिक्मत कार्कीले बुझाए ५२ सांसदको हस्ताक्षर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै नेकपा एमालेका हिम्मत कार्कीले दावी पेश गर्नुभएको छ ।

उहाँले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ५२ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको हो ।

कार्कीलाई आजै मुख्यमन्त्रीमा दावी गर्ने प्रदेश प्रमुख खापुङको तयारी छ ।