सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

राजपा सँगको सहकार्य राम्रो सुरुवात हाे : उपप्रधानमन्त्री पोखरेल

महोत्तरी, ११ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा ) बीचको सहकार्य राम्रो सुरुवात भएको बताउनुभएको छ । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा...

इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको मृत्यु

काभ्रेपलाञ्चोक, ११ माघ । पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको...

श्रम र रोजगारीलाई शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ, ११ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई आज सम्बोधन...

सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाको गुनासो

काठमाडौँ, ११ माघ । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना...

एमसीसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र

भद्रपुर, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभएको छ । झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा...

थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’

काठमाडौँ, ११ माघ । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि...

समृद्धि अब धेरै टाढा छैन : मन्त्री बस्नेत

काठमाडौँ, ११ माघ । हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा शनिबार राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक...

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरी, ११ माघ । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन...

हामीले हासिल गरेको उपलब्धी दुनियाँको कुनै किताबमा पाइँदैन : प्रचण्ड

काठमाडौं, ११ माघ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार गोपीरमण उपाध्याय...

गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ

लमजुङ, ११ माघ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् । लमजुङ बेँसीशहर नगरपालिका–१० खासुर सामुदायिक...

कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

डोटी, ११ माघ  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी...

गुन्डागर्दी पृष्ठभूमी, राजनीति कर्मकाण्डी

काठमाडौं, ११ माघ । मनाङ प्रदेश सभाबाट बिजयी भएका राजीव गुरुङ उर्फ दिपक मनाङेको पृष्ठभूमी आम मानिसलाई जानकारीमा छ । कुनै बेला काठमाडौंमा रहेका दुई वटा गुन्डागर्दीको समूह मनाङे र मिलन गुरुङ (चक्रे)को चर्चा...
1 4,994 4,995 4,996 4,997 4,998 11,462