सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

नेकपाका सापकाेटा आज नयाँ सभामुख बन्दै

काठमाडौं, १२ माघ । नागरिक समाज, मानवअधिकारवादीसहितका क्षेत्रको विरोधका बाबजुद अग्नि सापकोटालाई प्रतिनिधिसभाले आफ्नो प्रमुखका रुपमा चयन गर्दैछ । नेकपाले नेता अग्नि सापकोटालाई भावी सभामुखको उम्मेदवार बनाउने निर्णय गरेदेखि नै विरोध भइरहेको थियो ।...

पश्चिम र मध्य तराईमा कुहिरो, अधिकांश स्थानमा माैसम सफा

काठमाडाैं, १२ माघ । काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ । यी ठाउँ बाहेकका क्षेत्रकाे मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

यसरी मनाइयाे टुँडिखेलमा सोनाम ल्होछार (फाेटाेफिचर)

काठमाडौँ, ११ माघ । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् । यस...

राजपा सँगको सहकार्य राम्रो सुरुवात हाे : उपप्रधानमन्त्री पोखरेल

महोत्तरी, ११ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा ) बीचको सहकार्य राम्रो सुरुवात भएको बताउनुभएको छ । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा...

इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको मृत्यु

काभ्रेपलाञ्चोक, ११ माघ । पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको...

श्रम र रोजगारीलाई शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ, ११ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई आज सम्बोधन...

सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाको गुनासो

काठमाडौँ, ११ माघ । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना...

एमसीसी मुलुकको हितमा छ : अध्यक्ष मिश्र

भद्रपुर, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभएको छ । झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा...

थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’

काठमाडौँ, ११ माघ । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि...

समृद्धि अब धेरै टाढा छैन : मन्त्री बस्नेत

काठमाडौँ, ११ माघ । हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा शनिबार राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक...

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरी, ११ माघ । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन...

हामीले हासिल गरेको उपलब्धी दुनियाँको कुनै किताबमा पाइँदैन : प्रचण्ड

काठमाडौं, ११ माघ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार गोपीरमण उपाध्याय...
1 4,995 4,996 4,997 4,998 4,999 11,464