बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

‘विप्लव’ समूहका नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान

काठमाडौं, २९ पुस ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार...

उर्जामन्त्री पुनले ओमान पुगेर दिए समवेदना

ओमान, २९ पुस । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले ओमानका राजा सुल्तान काबूस विन ताइमुर विन अल सइदको शुक्रबार भएको निधनप्रति समवेदना प्रकट गरेका छन् । अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघको १० औं साधारण...

नवजात शिशुको बेवारिसे शव फेला

दैलेख, २९ पुस  । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ले चौतराको जंगलमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ । चाल्ले जंगलमा कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको हो । शिशु करिब ६ महिनाको हुन...

आईजी खनालको इनिङ : संगठनमा प्रभाव, विप्लवलाई दबाब

काठमाडौं, २९ पुस । बलात्कार अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा हुन् या मानव हत्या र जिउँदै जलाएको आरोप लागेका बाहलवाला सांसद, पूर्वमन्त्री मोहम्मद अफताब आलम हिरासतबाट अदालत हुँदै पूर्पपक्षमा पुगे हाइप्रोफाइल । १२ बर्षसम्म...

रामचन्द्र पौडेल सुटुक्क दिल्ली उडे

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध गुटबन्दी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल अचानक भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उपचार गराउने बहानामा नयाँदिल्ली गएका पौडेलको भ्रमणको उदेश्यका विषयमा केही भनिएको...

थारू संस्कृतिकाे माैलिकता समाप्त हुन दिनु हुँदैनः कांग्रेस नेता खनाल

घोराही, २९ पुस । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले मौलिक संस्कृतिले सबै समुदायलाई समाजमा मिलाएर राखेको भन्दै सांस्कृतिक विविधताको सम्मान र संरक्षण गर्नुपर्ने बताएका छन् । दाङ जिल्लाको घोराही नगरपालिकाको धर्नामा...

स्ववियु निर्वाचनकाे तालिका सार्वजनिक, फागुन १४ गते मतदान

काठमाडौं, २९ पुस । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सोमबार साँझा जारी भएको तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने रहेको छ । फागुन २ गते...

प्रदेश २ मा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता

धनुषा, २९ पुस । प्रदेश २ स्वास्थ्य निर्देशनालयमा औषधि र उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको मिलेमतोमा औषधि खरिदमा भ्रष्टाचार भएको पाइएको हो । कार्यालय स्रोतका...

चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

काठमाडौं, २९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले...

अख्तियारले सरकारलाई भन्यो, भ्रष्टाचार गरी विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याऊ

काठमाडौं, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ...

पूर्वप्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी, दाहाल सबैभन्दा अगाडि

काठमाडौं, २९ पुस । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका...

माघीमा ३ दिन बिदा

धनगढी, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको गाउँसभाको...
1 4,992 4,993 4,994 4,995 4,996 11,424