२ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : बल्ल बोल्न पाए गृहमन्त्री, रविको नामले ‘टीओआर’ मा पनि लफडा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाउनु भएको छ ।

गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो ।

सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएपछि कांग्रेसले बोल्न दिएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–