२१ जेष्ठ २०८३, बिहिबार

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ बैशाख । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताउनुभयो ।